काठमाडौं। भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र मिडास एजुकेसनको सहकार्यमा विद्यार्थीहरूले घरमै बसेर निःशुल्क अध्ययन गर्न सक्ने भएका छन्।

जसअनुसार कोभिड-१९ का कारण सम्पूर्ण स्कुलहरू बन्द रहेको समयमा विद्यार्थीहरूले घरमै बसेर निःशुल्क रूपमा अध्ययन (श्रव्य/दृष्य) गर्न सक्ने भएका हुन्।

घरमै बसेर अध्ययन गर्नका लागि विद्यार्थीहरूले मिडास एजुकेसनको मोबाइल एप्स् डाउनलोड गर्नुपर्ने छ। एप्लीकेसनमा अर्डरमा क्लिक गरेपछि मागिएको कोडमा ‘इसेवा’ राखेर आफूले चाहेको विषय अध्ययन गर्न सकिन्छ।

नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले आफूले चाहेको विषय अध्ययन गर्न सक्नेछन्।

मिडासले विगत एक दशकदेखि नर्सरी देखि १० कक्षासम्मका पाठ्यक्रममा आधारित श्रव्य/दृष्य सामग्रीमार्फत अध्यापन गराउँदै आएको छ।

विद्यार्थीहरू स्कुल जान नपाइरहेको अवस्थामा घरमै बसेर मोबाइलमार्फत् अध्ययन गर्न सकुन् भन्ने उद्देश्यले यो सेवा दिइएको कम्पनीले जानकारी दिएको छ।

" /> काठमाडौं। भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र मिडास एजुकेसनको सहकार्यमा विद्यार्थीहरूले घरमै बसेर निःशुल्क अध्ययन गर्न सक्ने भएका छन्।

जसअनुसार कोभिड-१९ का कारण सम्पूर्ण स्कुलहरू बन्द रहेको समयमा विद्यार्थीहरूले घरमै बसेर निःशुल्क रूपमा अध्ययन (श्रव्य/दृष्य) गर्न सक्ने भएका हुन्।

घरमै बसेर अध्ययन गर्नका लागि विद्यार्थीहरूले मिडास एजुकेसनको मोबाइल एप्स् डाउनलोड गर्नुपर्ने छ। एप्लीकेसनमा अर्डरमा क्लिक गरेपछि मागिएको कोडमा ‘इसेवा’ राखेर आफूले चाहेको विषय अध्ययन गर्न सकिन्छ।

नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले आफूले चाहेको विषय अध्ययन गर्न सक्नेछन्।

मिडासले विगत एक दशकदेखि नर्सरी देखि १० कक्षासम्मका पाठ्यक्रममा आधारित श्रव्य/दृष्य सामग्रीमार्फत अध्यापन गराउँदै आएको छ।

विद्यार्थीहरू स्कुल जान नपाइरहेको अवस्थामा घरमै बसेर मोबाइलमार्फत् अध्ययन गर्न सकुन् भन्ने उद्देश्यले यो सेवा दिइएको कम्पनीले जानकारी दिएको छ।

"> इसेवा र मिडास एजुकेसनको सहकार्यमा घरमै निःशुल्क अध्ययन : Dekhapadhi
इसेवा र मिडास एजुकेसनको सहकार्यमा घरमै निःशुल्क अध्ययन
काठमाडौं। भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र मिडास एजुकेसनको सहकार्यमा विद्यार्थीहरूले घरमै बसेर निःशुल्क अध्ययन गर्न सक्ने भएका छन्।

जसअनुसार कोभिड-१९ का कारण सम्पूर्ण स्कुलहरू बन्द रहेको समयमा विद्यार्थीहरूले घरमै बसेर निःशुल्क रूपमा अध्ययन (श्रव्य/दृष्य) गर्न सक्ने भएका हुन्।

घरमै बसेर अध्ययन गर्नका लागि विद्यार्थीहरूले मिडास एजुकेसनको मोबाइल एप्स् डाउनलोड गर्नुपर्ने छ। एप्लीकेसनमा अर्डरमा क्लिक गरेपछि मागिएको कोडमा ‘इसेवा’ राखेर आफूले चाहेको विषय अध्ययन गर्न सकिन्छ।

नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले आफूले चाहेको विषय अध्ययन गर्न सक्नेछन्।

मिडासले विगत एक दशकदेखि नर्सरी देखि १० कक्षासम्मका पाठ्यक्रममा आधारित श्रव्य/दृष्य सामग्रीमार्फत अध्यापन गराउँदै आएको छ।

विद्यार्थीहरू स्कुल जान नपाइरहेको अवस्थामा घरमै बसेर मोबाइलमार्फत् अध्ययन गर्न सकुन् भन्ने उद्देश्यले यो सेवा दिइएको कम्पनीले जानकारी दिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्