काठमाडौं। नोबेल कोरोना भाइरस पोजेटिभ देखिएकी बिरामीको अवस्था सामान्य रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले बताएको छ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक विद्यार्थीलाई कोभिड-१९ भेटिएको थियो। उनको शुक्रराज अस्पतालमा उपचार भइरहेको छ।

ती महिलाको अवस्था सामान्य रहेको र अहिले ज्वरोको औषधि चलाइएको अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले देखापढीलाई बताए।

“बिरामीको अवस्था सामान्य छ। ज्वरोको औषधि चलाएका छौँ। आईसीयूमा राख्नुपरेको छैन। हामी आशावादी छौँ उनलाई निको पार्नेछाैँ”, उनले भने।

स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेल गरेर १९ वर्षीया महिलामा कोभिड-१९ देखिएको जनाएको थियो। जनस्वास्थ्य प्रयोशालामा नमूना परीक्षणको क्रममा कोरोना भाइरस पोजेटिभ भेटिएको हो।

ती महिलाको परिवारसहित सम्पर्कमा रहेका सबैलाई क्वारेन्टाइनमा राखिएको छ। ती महिला ४ चैतमा नेपाल आएकी थिइन्। त्यसयता उनी सेल्फ क्वारेन्टाइनमा बस्दै आएकी थिइन्।

उनमा हिजो, ९ चैतमा कोरोना भाइरस पोजेटिभ देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

नेपालमा कोरोना भाइरस पोजेटिभ देखिएको उनी दोस्रो संक्रमित हुन्।

यसअघि चीनको वुहानबाट आएका एकजना विद्यार्थीमा पनि कोभिड-१९ देखिएको थियो।

ती युवक अहिले निको भइसकेका छन्।

" /> काठमाडौं। नोबेल कोरोना भाइरस पोजेटिभ देखिएकी बिरामीको अवस्था सामान्य रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले बताएको छ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक विद्यार्थीलाई कोभिड-१९ भेटिएको थियो। उनको शुक्रराज अस्पतालमा उपचार भइरहेको छ।

ती महिलाको अवस्था सामान्य रहेको र अहिले ज्वरोको औषधि चलाइएको अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले देखापढीलाई बताए।

“बिरामीको अवस्था सामान्य छ। ज्वरोको औषधि चलाएका छौँ। आईसीयूमा राख्नुपरेको छैन। हामी आशावादी छौँ उनलाई निको पार्नेछाैँ”, उनले भने।

स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेल गरेर १९ वर्षीया महिलामा कोभिड-१९ देखिएको जनाएको थियो। जनस्वास्थ्य प्रयोशालामा नमूना परीक्षणको क्रममा कोरोना भाइरस पोजेटिभ भेटिएको हो।

ती महिलाको परिवारसहित सम्पर्कमा रहेका सबैलाई क्वारेन्टाइनमा राखिएको छ। ती महिला ४ चैतमा नेपाल आएकी थिइन्। त्यसयता उनी सेल्फ क्वारेन्टाइनमा बस्दै आएकी थिइन्।

उनमा हिजो, ९ चैतमा कोरोना भाइरस पोजेटिभ देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

नेपालमा कोरोना भाइरस पोजेटिभ देखिएको उनी दोस्रो संक्रमित हुन्।

यसअघि चीनको वुहानबाट आएका एकजना विद्यार्थीमा पनि कोभिड-१९ देखिएको थियो।

ती युवक अहिले निको भइसकेका छन्।

"> कोभिड-१९ देखिएकी बिरामीको अवस्था कस्तो छ ?: Dekhapadhi
कोभिड-१९ देखिएकी बिरामीको अवस्था कस्तो छ ?
काठमाडौं। नोबेल कोरोना भाइरस पोजेटिभ देखिएकी बिरामीको अवस्था सामान्य रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले बताएको छ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक विद्यार्थीलाई कोभिड-१९ भेटिएको थियो। उनको शुक्रराज अस्पतालमा उपचार भइरहेको छ।

ती महिलाको अवस्था सामान्य रहेको र अहिले ज्वरोको औषधि चलाइएको अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले देखापढीलाई बताए।

“बिरामीको अवस्था सामान्य छ। ज्वरोको औषधि चलाएका छौँ। आईसीयूमा राख्नुपरेको छैन। हामी आशावादी छौँ उनलाई निको पार्नेछाैँ”, उनले भने।

स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेल गरेर १९ वर्षीया महिलामा कोभिड-१९ देखिएको जनाएको थियो। जनस्वास्थ्य प्रयोशालामा नमूना परीक्षणको क्रममा कोरोना भाइरस पोजेटिभ भेटिएको हो।

ती महिलाको परिवारसहित सम्पर्कमा रहेका सबैलाई क्वारेन्टाइनमा राखिएको छ। ती महिला ४ चैतमा नेपाल आएकी थिइन्। त्यसयता उनी सेल्फ क्वारेन्टाइनमा बस्दै आएकी थिइन्।

उनमा हिजो, ९ चैतमा कोरोना भाइरस पोजेटिभ देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

नेपालमा कोरोना भाइरस पोजेटिभ देखिएको उनी दोस्रो संक्रमित हुन्।

यसअघि चीनको वुहानबाट आएका एकजना विद्यार्थीमा पनि कोभिड-१९ देखिएको थियो।

ती युवक अहिले निको भइसकेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्