काठमाडौं। अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो सन्ध्याकालीन सेवा कटौती गरेका छन्।

ग्राहकको संख्या घटेसँगै बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो सन्ध्यालीन सेवा बन्द गर्न लागेका हुन्। उनीहरूले तीन बजेदेखि नै  कार्यालय बन्द गर्न समेत शुरू गरेका छन्।

बैंकहरूले ग्राहकको चाप हेरेर कार्यालय बन्द/सञ्चालन गर्ने अधिकार शाखाका म्यानेजरलाई दिएका छन्।

ग्लोबल आइएमई बैंकका डेपुटी कार्यकारी अधिकृत महेश शर्मा ढकालले आफ्ना शाखा कार्यालयहरू तीन बजेदेखि नै बन्द गर्न थालिएको बताए।

बैंकले एक कार्यालय भने पाँच बजेसम्म सञ्चालन गर्ने उनले बताए।

ग्लोबल आइएमई बैंकले जस्तै अहिले अधिकांश बैंक तथा वित्तीय संस्थाले छोटो समयमात्र कार्यालय खोल्न थालेका छन्।

बैंकहरूले अत्यावश्यक बाहेकका सबै काम तत्कालका लागि नगर्ने गरी तयारी थालेका छन्।

जसअनुसार तत्काल गरिसक्नु नपर्ने कामलाई स्थगित गरेर पछि सारेर कार्यालयमा कर्मचारीको संख्या घटाउँदै लगेका हुन्।

खासगरी, कोभिड-१९ को सन्त्रास बढेसँगै ग्राहकहरूले विद्युतीय माध्यमबाट कारोबार शुरू गरिसकेका छन्।

यस्तै, बैंक तथा वित्तीय संस्थाहरूले पनि विद्युतीय माध्यमबाट तथा एटीएमबाट कारोबार गर्न आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्दै आएका छन्।

जसअनुसार बैंक तथा वित्तीय संस्थाहरूले कोभिड-१९ महामारीको समयमा बैंकमा ग्राहकको संख्या कम गराउन वाणिज्य बैंक, विकास बैंक र फाइनान्सका एटीम कार्यालयहरूमा जुनसुकै बैंकको कार्डबाट पैसा झिक्दा शुल्क नलिने घोषणा गरिसकेका छन्।

यसका साथै, नेपाल राष्ट्र बैंकले पनि विद्युतीय कारोबारको दायरा फराकिलो बनाएको छ।

पैसा झिक्नका लागि बैंकमा ग्राहकहरूको भीडभाड नहोस् भनेर राष्ट्र बैंकले यस्तो नीति अख्तियार गरेको हो।

जससँगै बैंकमा पैसा ‘डिपोजिट’ गर्नेबाहेक अन्य ग्राहकको संख्या ह्वात्तै घटेको छ। सोहीकारण, बैंकहरूले आफ्नो सन्ध्याकालीन सेवालाई विस्तारै कटौती गर्न लागेका छन्।

यसका अलवा बैंकहरूले आफ्ना कर्मचारीलाई आलोपालोको व्यवस्था मिलाउन लागिएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए।

उनले भने, “बैंकमा भएका कर्मचारीलाई समय मिलाएर पालैपालो विदा दिन शुरू गरेका छौं।”

त्यसैगरी, बैंकहरूले कर्मचारीलाई पायक पर्ने शाखा कार्यालयमा सार्न थालेका छन्।

कर्मचारीको घर नजिक रहेको बैंकको कार्यालयमा उपस्थित भएर काम गर्न समेत छुट दिन थालेका हुन्।

यद्यपी, नेपाल राष्ट्र बैंकको निर्देशन मान्दै बैंकहरूले अन्य दिन तीन बजेसम्म र शुक्रबार १ बजेसम्म बैंक कार्यालय खुला राख्ने छन्।

" /> काठमाडौं। अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो सन्ध्याकालीन सेवा कटौती गरेका छन्।

"> ग्राहकको संख्या घटेपछि दिउँसै बन्द हुन थाले बैंक : Dekhapadhi
ग्राहकको संख्या घटेपछि दिउँसै बन्द हुन थाले बैंक

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्