काठमाडौं। कोभिड-१९ को महामारीसँग जुध्न सरकारले विद्यालय, सिनेमा हल, सपिङ मल, फन पार्क, खेल मैदान लगायत विभिन्न क्षेत्र बन्द गरिदिएको छ। संक्रमणको खतरा भएका कारण सरकारले सर्वसाधारणलाई आफ्नै घरमा सुरक्षित रहन आग्रहसमेत गरेको छ।

घरमै बस्न थालेपछि बाहिर निस्कने, होटल, रेष्टुरेण्ट र क्याफेमा खाने परिस्थिति रहँदैन। घरै बसेको यो बेला खानपानको स्वभाव बदल्ने सही समय भएको बताउँछिन् पोषणविद् डा. अरुणा उप्रेती।

डा. उप्रेतीका अनुसार घरमा पाकेको खाना निकै स्वस्थकर हुन्छ। बिहान–बेलुका खाने दालभात, तरकारी, रोटी स्वस्थकर खाना हुन्। यससँगै अण्डा, हलुवा, खिचडी, आलुका परिकार खान सकिने उनी बताउँछिन्।

दिउँसो खाजामा चिउराका विभिन्न परिकार खान सकिन्छ। जस्तो कि, चिउरालाई बदाम हालेर भुटेर खान सकिन्छ भने चिउराको खिर, पुलाउ पनि बनाउन सकिन्छ। फरक स्वादका लागि चिउराको बहुउपयोग गर्न सकिन्छ। यसबाहेक गहुँको रोटी पनि खाना वा नास्ता बन्नसक्छ।

त्यस्तै, रोगसँग लड्नको लागि पौष्टिक एवं आइरनयुक्त खानेकुरा खानुपर्ने भएकाले कोदो, फापरको रोटी, हलुवामा फरक स्वाद दिनको लागि अण्डा राखेर पकाउन सकिन्छ। टुसा उमारेका गेडागुडी पनि स्वास्थ्यका लागि हितकारी हुन्छ। हरिया तरकारी खानाले पनि स्वास्थ्यमा राम्रो प्रभाव पार्छ।

कुनै पनि खाद्यान्नको विविध परिकार बनाएर स्वस्थकर र पौष्टिक खाना खान सकिने उनी बताउँछिन्।

शाकाहारीले दूधबाट बनेका परिकार खान सक्छन्। दही चिउरा, दहीमा बेसार हालेर चुकौनी बनाएर खान सकिन्छ। मासु रूचाउनेहरुले राम्रोसँग पकाएर मात्रै खान उनको सुझाव छ।

घरमा पनि पौष्टिक एवं स्वस्थकर खाना खान पोषणविद् उप्रेती सुझाव दिन्छिन्।

उनका अनुसार तील, आलस, मुंग्रेलो, धनियाँ, आदिमा सुक्ष्म पोषक तत्व हुने भएकाले यसले रोगसँग लड्न सक्ने क्षमता बढाउने काम गर्छ। त्यसकारण यो समयमा घरमा रहेका बेला यसबाट विविध परिकार बनाएर आफू र आफ्नो परिवारको स्वास्थ्यको ख्याल राख्न उनको आग्रह छ।

डा. उप्रेती भन्छिन्, “घरमा बनाउने भएपछि खर्च पनि धेरै हुँदैन। बजारमा पाइने भन्दा घरमा पाइने खानेकुरा स्वस्थ पनि हुन्छ। त्यसैले यो समयमा सही खानपान गर्ने बानी बसालौँ।”

" /> काठमाडौं। कोभिड-१९ को महामारीसँग जुध्न सरकारले विद्यालय, सिनेमा हल, सपिङ मल, फन पार्क, खेल मैदान लगायत विभिन्न क्षेत्र बन्द गरिदिएको छ। संक्रमणको खतरा भएका कारण सरकारले सर्वसाधारणलाई आफ्नै घरमा सुरक्षित रहन आग्रहसमेत गरेको छ।

घरमै बस्न थालेपछि बाहिर निस्कने, होटल, रेष्टुरेण्ट र क्याफेमा खाने परिस्थिति रहँदैन। घरै बसेको यो बेला खानपानको स्वभाव बदल्ने सही समय भएको बताउँछिन् पोषणविद् डा. अरुणा उप्रेती।

डा. उप्रेतीका अनुसार घरमा पाकेको खाना निकै स्वस्थकर हुन्छ। बिहान–बेलुका खाने दालभात, तरकारी, रोटी स्वस्थकर खाना हुन्। यससँगै अण्डा, हलुवा, खिचडी, आलुका परिकार खान सकिने उनी बताउँछिन्।

दिउँसो खाजामा चिउराका विभिन्न परिकार खान सकिन्छ। जस्तो कि, चिउरालाई बदाम हालेर भुटेर खान सकिन्छ भने चिउराको खिर, पुलाउ पनि बनाउन सकिन्छ। फरक स्वादका लागि चिउराको बहुउपयोग गर्न सकिन्छ। यसबाहेक गहुँको रोटी पनि खाना वा नास्ता बन्नसक्छ।

त्यस्तै, रोगसँग लड्नको लागि पौष्टिक एवं आइरनयुक्त खानेकुरा खानुपर्ने भएकाले कोदो, फापरको रोटी, हलुवामा फरक स्वाद दिनको लागि अण्डा राखेर पकाउन सकिन्छ। टुसा उमारेका गेडागुडी पनि स्वास्थ्यका लागि हितकारी हुन्छ। हरिया तरकारी खानाले पनि स्वास्थ्यमा राम्रो प्रभाव पार्छ।

कुनै पनि खाद्यान्नको विविध परिकार बनाएर स्वस्थकर र पौष्टिक खाना खान सकिने उनी बताउँछिन्।

शाकाहारीले दूधबाट बनेका परिकार खान सक्छन्। दही चिउरा, दहीमा बेसार हालेर चुकौनी बनाएर खान सकिन्छ। मासु रूचाउनेहरुले राम्रोसँग पकाएर मात्रै खान उनको सुझाव छ।

घरमा पनि पौष्टिक एवं स्वस्थकर खाना खान पोषणविद् उप्रेती सुझाव दिन्छिन्।

उनका अनुसार तील, आलस, मुंग्रेलो, धनियाँ, आदिमा सुक्ष्म पोषक तत्व हुने भएकाले यसले रोगसँग लड्न सक्ने क्षमता बढाउने काम गर्छ। त्यसकारण यो समयमा घरमा रहेका बेला यसबाट विविध परिकार बनाएर आफू र आफ्नो परिवारको स्वास्थ्यको ख्याल राख्न उनको आग्रह छ।

डा. उप्रेती भन्छिन्, “घरमा बनाउने भएपछि खर्च पनि धेरै हुँदैन। बजारमा पाइने भन्दा घरमा पाइने खानेकुरा स्वस्थ पनि हुन्छ। त्यसैले यो समयमा सही खानपान गर्ने बानी बसालौँ।”

"> खानपान बदल्ने सही मौका हुनसक्छ घरमै बस्नुपरेको यो समय : Dekhapadhi
खानपान बदल्ने सही मौका हुनसक्छ घरमै बस्नुपरेको यो समय
काठमाडौं। कोभिड-१९ को महामारीसँग जुध्न सरकारले विद्यालय, सिनेमा हल, सपिङ मल, फन पार्क, खेल मैदान लगायत विभिन्न क्षेत्र बन्द गरिदिएको छ। संक्रमणको खतरा भएका कारण सरकारले सर्वसाधारणलाई आफ्नै घरमा सुरक्षित रहन आग्रहसमेत गरेको छ।

घरमै बस्न थालेपछि बाहिर निस्कने, होटल, रेष्टुरेण्ट र क्याफेमा खाने परिस्थिति रहँदैन। घरै बसेको यो बेला खानपानको स्वभाव बदल्ने सही समय भएको बताउँछिन् पोषणविद् डा. अरुणा उप्रेती।

डा. उप्रेतीका अनुसार घरमा पाकेको खाना निकै स्वस्थकर हुन्छ। बिहान–बेलुका खाने दालभात, तरकारी, रोटी स्वस्थकर खाना हुन्। यससँगै अण्डा, हलुवा, खिचडी, आलुका परिकार खान सकिने उनी बताउँछिन्।

दिउँसो खाजामा चिउराका विभिन्न परिकार खान सकिन्छ। जस्तो कि, चिउरालाई बदाम हालेर भुटेर खान सकिन्छ भने चिउराको खिर, पुलाउ पनि बनाउन सकिन्छ। फरक स्वादका लागि चिउराको बहुउपयोग गर्न सकिन्छ। यसबाहेक गहुँको रोटी पनि खाना वा नास्ता बन्नसक्छ।

त्यस्तै, रोगसँग लड्नको लागि पौष्टिक एवं आइरनयुक्त खानेकुरा खानुपर्ने भएकाले कोदो, फापरको रोटी, हलुवामा फरक स्वाद दिनको लागि अण्डा राखेर पकाउन सकिन्छ। टुसा उमारेका गेडागुडी पनि स्वास्थ्यका लागि हितकारी हुन्छ। हरिया तरकारी खानाले पनि स्वास्थ्यमा राम्रो प्रभाव पार्छ।

कुनै पनि खाद्यान्नको विविध परिकार बनाएर स्वस्थकर र पौष्टिक खाना खान सकिने उनी बताउँछिन्।

शाकाहारीले दूधबाट बनेका परिकार खान सक्छन्। दही चिउरा, दहीमा बेसार हालेर चुकौनी बनाएर खान सकिन्छ। मासु रूचाउनेहरुले राम्रोसँग पकाएर मात्रै खान उनको सुझाव छ।

घरमा पनि पौष्टिक एवं स्वस्थकर खाना खान पोषणविद् उप्रेती सुझाव दिन्छिन्।

उनका अनुसार तील, आलस, मुंग्रेलो, धनियाँ, आदिमा सुक्ष्म पोषक तत्व हुने भएकाले यसले रोगसँग लड्न सक्ने क्षमता बढाउने काम गर्छ। त्यसकारण यो समयमा घरमा रहेका बेला यसबाट विविध परिकार बनाएर आफू र आफ्नो परिवारको स्वास्थ्यको ख्याल राख्न उनको आग्रह छ।

डा. उप्रेती भन्छिन्, “घरमा बनाउने भएपछि खर्च पनि धेरै हुँदैन। बजारमा पाइने भन्दा घरमा पाइने खानेकुरा स्वस्थ पनि हुन्छ। त्यसैले यो समयमा सही खानपान गर्ने बानी बसालौँ।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्