उनीहरूले नाराबाजीसमेत गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेका छन्।
कैलालीको मोहना पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरिरहेका छन्।
यद्यपी कतिपय भागेर नेपाल प्रवेश गरिसकेका छन्।
संघीय सरकारले सीमामा अलपत्र नेपालीलाई प्रवेश अनुमती दिने निर्णय गरेपनि आज बिहानैदेखि लकडाउन गरिएपछि सीमामा पुगेका नेपालीहरुलाई प्रवेशमा रोक लगाईएको हो।
गयरातिदेखि नै ४०० भन्दा बढी नेपाली नाकामा अलपत्र परेका छन्।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले नेपाल प्रवेशको अनुमति दिने वा नदिने विषयमा कुनै निर्णय भइनसकेको देखापढीलाई बताए।
सीमामा अलपत्र परेका नेपालीहरुलाई धनगढी उपमहानगरपालिका- ३ का अध्यक्ष बलबहादुर ऎरले गएराति साढे ११ बजेतिर चिउरा, बिस्कुट, पानी र भुजा बाँडेका थिए।
वृद्धवृद्धा, केटाकेटी र महिलाहरु बढी त्रसित भएका छन्।
"> गौरिफन्टा नाकामा चार सयबढी नेपाली अलपत्र, जबर्जस्ती प्रवेश गर्न खोज्दा तनाव (तस्वीरहरूसहित): Dekhapadhi
गौरिफन्टा नाकामा चार सयबढी नेपाली अलपत्र, जबर्जस्ती प्रवेश गर्न खोज्दा तनाव (तस्वीरहरूसहित)
कैलाली। घर फर्किएका नेपाली जबर्जस्ती प्रवेश गर्न खोजेपछि  नेपाल-भारत सीमाको गौरीफन्टा नाका तनावग्रस्त बनेको छ।
दशगजा क्षेत्रबाट नेपाली भूमि प्रवेश गरिसकेका नेपालीहरुले घर आउन पाउनुपर्ने भन्दै सुरक्षाकर्मीलाई ढुंगामुडा गरेका छन्।
उनीहरूले नाराबाजीसमेत गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेका छन्।
कैलालीको मोहना पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरिरहेका छन्।
यद्यपी कतिपय भागेर नेपाल प्रवेश गरिसकेका छन्।
संघीय सरकारले सीमामा अलपत्र नेपालीलाई प्रवेश अनुमती दिने निर्णय गरेपनि आज बिहानैदेखि लकडाउन गरिएपछि सीमामा पुगेका नेपालीहरुलाई प्रवेशमा रोक लगाईएको हो।
गयरातिदेखि नै ४०० भन्दा बढी नेपाली नाकामा अलपत्र परेका छन्।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले नेपाल प्रवेशको अनुमति दिने वा नदिने विषयमा कुनै निर्णय भइनसकेको देखापढीलाई बताए।
सीमामा अलपत्र परेका नेपालीहरुलाई धनगढी उपमहानगरपालिका- ३ का अध्यक्ष बलबहादुर ऎरले गएराति साढे ११ बजेतिर चिउरा, बिस्कुट, पानी र भुजा बाँडेका थिए।
वृद्धवृद्धा, केटाकेटी र महिलाहरु बढी त्रसित भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्