नागरिकलाई प्रष्टरुपमा जानकारी गराउन सरकारसँग माग गरेका छन्।
आज बिहान ट्वीटमार्फत् कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई मेन्सन गर्दै लकडाउनमा नागरिकले गर्न हुने र नहुने कामको बारे अविलम्ब प्रष्ट पारिदिन अनुरोध गरेका हुन्।
'लकडाउनबाट संक्रमणको फैलावट रोक्न कसरी मद्दत पुग्छ भन्ने समेत बताउनुस्। सुसुचित नागरिक सहयोगी हुनेछन् र लकडाउन को यो अत्यावश्यक कदम अझ प्रभावकारी हुनेछ", थापाले लेखेका छन्।

सरकारलाई गगनको आग्रह- 'अलमल देखियो, लकडाउनबारे प्रष्ट पारिदिनुस्'

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले लकडाउनबारे अलमल देखिएकाले नागरिकलाई प्रष्ट पार्न सरकारसँग मग गरेका छन्।