गौरीफन्टा नाका तनावग्रस्त बनेको छ।

नाकामा अलपत्र परेका नेपालीहरुलाई सुरक्षाकर्मीहरुले रोक्ने प्रयास गरिरहेका छन्।

गौरिफन्टा नाकामा गएरातिदेखि चार सयभन्दा बढी नेपाली अलपत्र छन्।

त्यस्तै कंचनपुरको गड्डाचौकीस्थित ७ नम्बर पिल्लरमासमेत ५६ जना रोकिएका छन्।

यता भारतसँग सीमा जोडिएको पूर्वी झापाको काँकडभिट्टा नाकामा पनि घर फर्कने नेपालीहरूको लर्को लागेको छ।

हिजो प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मेचीनगर क्षेत्रको स्थलगत निरीक्षण गरी नाकामा अलपत्र परेकाहरूलाई घर फर्काउन केन्द्र सरकारसँग पहल गर्ने आश्वासन दिएका थिए।

" /> गौरीफन्टा नाका तनावग्रस्त बनेको छ।

"> गृह मन्त्रालयले भन्यो- ‘नेपाल-भारत सीमामा अलपत्र नेपालीलाई घर फर्काउनेबारे चाँडै निर्णय हुनेछ’: Dekhapadhi
गृह मन्त्रालयले भन्यो- ‘नेपाल-भारत सीमामा अलपत्र नेपालीलाई घर फर्काउनेबारे चाँडै निर्णय हुनेछ’
काठमाडौं। लकडाउनसँगै नेपाल-भारत सीमामा अलपत्र नेपालीहरूलाई घर फर्काउनेबारे चाँडै निर्णय हुने गृह मन्त्रालयले जनाएको छ।

गृह प्रवक्ता केदारनाथ शर्माले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको रिपोर्टिङका आधारमा यसबारे मन्त्रालयले निर्णय लिने बताएका छन्।

देखापढीसँग कुरा गर्दै प्रवक्ता शर्माले निर्णय नभइ आफूले केही भन्न नसक्ने प्रष्ट्याएका छन्।

“प्रमुख जिल्ला अधिकारीहरुले त्यहाँको अवस्थाका बारेमा जानकारी दिनुहोला”, उनले भने, “अलपत्र पार्ने अवस्था आउन दिइदैन्, मन्त्रालयले दिउँसोसम्म केही निर्णय गर्ला।”

उनले सम्बन्धित जिल्लाका सुरक्षा अधिकारीहरुले अलपत्र परेका नेपाली हुन वा होइन प्रष्ट हेर्नुपर्ने बताए।

गएरातिसम्म सीमामा कोही नेपाली अलपत्र नभए पनि आजको अवस्थाका बारेमा औपचारिक रूपमा जानकारी नभएको शर्माको भनाइ छ।

राति ११ बजेसम्म पनि बैठक गरेर अलपत्र परेकाहरुलाई हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराएर सेल्फ क्वारेन्टाइनमा बस्न भन्दै आउन दिइएको उनले बताए।

सरकारले कोभिड-१९ को जोखिमबाट बच्न हिजो, १० चैत बिहान १० बजेदेखि भारत र चीनसँग जोडिएका नाकाहरु बन्द गर्ने निर्णय गरेको थियो।

भारतबाट घर फर्कने नेपालीहरू नाका बन्द हुँदा दशगजा क्षेत्रमा अलपत्र परेका छन्।  नेपालीहरु आउने क्रम रोकिएको छैन।

घर फर्किएका नेपाली जबर्जस्ती प्रवेश गर्न खोजेपछि कैलालीको  भारतसँगको सीमाको गौरीफन्टा नाका तनावग्रस्त बनेको छ।

नाकामा अलपत्र परेका नेपालीहरुलाई सुरक्षाकर्मीहरुले रोक्ने प्रयास गरिरहेका छन्।

गौरिफन्टा नाकामा गएरातिदेखि चार सयभन्दा बढी नेपाली अलपत्र छन्।

त्यस्तै कंचनपुरको गड्डाचौकीस्थित ७ नम्बर पिल्लरमासमेत ५६ जना रोकिएका छन्।

यता भारतसँग सीमा जोडिएको पूर्वी झापाको काँकडभिट्टा नाकामा पनि घर फर्कने नेपालीहरूको लर्को लागेको छ।

हिजो प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मेचीनगर क्षेत्रको स्थलगत निरीक्षण गरी नाकामा अलपत्र परेकाहरूलाई घर फर्काउन केन्द्र सरकारसँग पहल गर्ने आश्वासन दिएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्