काठमाडौं। विश्वमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण दर अझै पनि बढ्दो क्रममा नै देखिएको छ। पछिल्लो २४ घण्टामा (सोमबार) एकै दिन एकचालिस हजार ५०० जना कोरोना भाइरस संक्रमित नयाँ विरामी भेटिएका छन्। जुन संख्या एकैदिन भेटिएको अहिलेसम्मकै उच्च हो।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार कोरोना भाइरसको संक्रमणबाट हालसम्म सोह्र हजार ५०० जनाको मृत्यु भइसकेको छ। ३ लाख ८१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ।

चीन र अमेरिकापछि यतिबेला अमेरिका कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी आक्रान्त छ। अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४६ हजार पुगिसकेको छ। अहिले चीनमा ८१ हजार र इटलीमा ६४ हजार मानिस कोरोना भाइरसको चपेटामा परेको तथ्यांक छ।

कोरोना भाइरसको केन्द्रविन्दु चीनको वुहानमा कोरोना भाइरसको संक्रमण फेरि बल्झिने चिन्ता थपिएको छ। पछिल्लो ५ दिनमा कोरोना भाइरस संक्रमण नदेखिएको वुहानमा २३ मार्चमा (सोमबार) एक जनामा संक्रमण पुष्टि भएको छ।

उता म्यानमारमा पनि २३ मार्चमा कोरोना भाइरसको संक्रमण देखिएको छ। म्यानमारमा एकजना अमेरिकी र एकजना बेलायती नागरिकलाई कोरोना भाइरस संक्रमण भएको हो।

यता छिमेकी देश भारतमा पनि कोरोना भाइरस संक्रमण रोकिने छाँट देखिएको छैन। भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४९० पुगिसकेको छ। जहाँ ९ जनाले ज्यानै गुमाइसकेका छन्। त्यस्तै ३६ जना निको भएर फर्किएका छन्।
कोरोना भाइरससँग जुधिरहेको भारतका ३० राज्यका ५४८ जिल्ला लकडाउन गरिएको छ।

" /> काठमाडौं। विश्वमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण दर अझै पनि बढ्दो क्रममा नै देखिएको छ। पछिल्लो २४ घण्टामा (सोमबार) एकै दिन एकचालिस हजार ५०० जना कोरोना भाइरस संक्रमित नयाँ विरामी भेटिएका छन्। जुन संख्या एकैदिन भेटिएको अहिलेसम्मकै उच्च हो।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार कोरोना भाइरसको संक्रमणबाट हालसम्म सोह्र हजार ५०० जनाको मृत्यु भइसकेको छ। ३ लाख ८१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ।

चीन र अमेरिकापछि यतिबेला अमेरिका कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी आक्रान्त छ। अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४६ हजार पुगिसकेको छ। अहिले चीनमा ८१ हजार र इटलीमा ६४ हजार मानिस कोरोना भाइरसको चपेटामा परेको तथ्यांक छ।

कोरोना भाइरसको केन्द्रविन्दु चीनको वुहानमा कोरोना भाइरसको संक्रमण फेरि बल्झिने चिन्ता थपिएको छ। पछिल्लो ५ दिनमा कोरोना भाइरस संक्रमण नदेखिएको वुहानमा २३ मार्चमा (सोमबार) एक जनामा संक्रमण पुष्टि भएको छ।

उता म्यानमारमा पनि २३ मार्चमा कोरोना भाइरसको संक्रमण देखिएको छ। म्यानमारमा एकजना अमेरिकी र एकजना बेलायती नागरिकलाई कोरोना भाइरस संक्रमण भएको हो।

यता छिमेकी देश भारतमा पनि कोरोना भाइरस संक्रमण रोकिने छाँट देखिएको छैन। भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४९० पुगिसकेको छ। जहाँ ९ जनाले ज्यानै गुमाइसकेका छन्। त्यस्तै ३६ जना निको भएर फर्किएका छन्।
कोरोना भाइरससँग जुधिरहेको भारतका ३० राज्यका ५४८ जिल्ला लकडाउन गरिएको छ।

"> कोरोनाको फैलावट झनै बढ्दो, एकैदिन सबैभन्दा धेरै संक्रमित भएको नयाँ रेकर्ड: Dekhapadhi
कोरोनाको फैलावट झनै बढ्दो, एकैदिन सबैभन्दा धेरै संक्रमित भएको नयाँ रेकर्ड
काठमाडौं। विश्वमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण दर अझै पनि बढ्दो क्रममा नै देखिएको छ। पछिल्लो २४ घण्टामा (सोमबार) एकै दिन एकचालिस हजार ५०० जना कोरोना भाइरस संक्रमित नयाँ विरामी भेटिएका छन्। जुन संख्या एकैदिन भेटिएको अहिलेसम्मकै उच्च हो।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार कोरोना भाइरसको संक्रमणबाट हालसम्म सोह्र हजार ५०० जनाको मृत्यु भइसकेको छ। ३ लाख ८१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ।

चीन र अमेरिकापछि यतिबेला अमेरिका कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी आक्रान्त छ। अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४६ हजार पुगिसकेको छ। अहिले चीनमा ८१ हजार र इटलीमा ६४ हजार मानिस कोरोना भाइरसको चपेटामा परेको तथ्यांक छ।

कोरोना भाइरसको केन्द्रविन्दु चीनको वुहानमा कोरोना भाइरसको संक्रमण फेरि बल्झिने चिन्ता थपिएको छ। पछिल्लो ५ दिनमा कोरोना भाइरस संक्रमण नदेखिएको वुहानमा २३ मार्चमा (सोमबार) एक जनामा संक्रमण पुष्टि भएको छ।

उता म्यानमारमा पनि २३ मार्चमा कोरोना भाइरसको संक्रमण देखिएको छ। म्यानमारमा एकजना अमेरिकी र एकजना बेलायती नागरिकलाई कोरोना भाइरस संक्रमण भएको हो।

यता छिमेकी देश भारतमा पनि कोरोना भाइरस संक्रमण रोकिने छाँट देखिएको छैन। भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४९० पुगिसकेको छ। जहाँ ९ जनाले ज्यानै गुमाइसकेका छन्। त्यस्तै ३६ जना निको भएर फर्किएका छन्।
कोरोना भाइरससँग जुधिरहेको भारतका ३० राज्यका ५४८ जिल्ला लकडाउन गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्