सिंहदरवार।

कोभिड-१९ को महामारीबाट जोगिन सरकारले गरेको यो घोषणाले जनस्तरबाट व्यापक समर्थन पाएको छ।

अत्यावश्यक काममा बाहेक मानिसहरू बाहिर निस्किएका छैनन्। फाट्टफुट्ट मोटरसाइकलहरू चले पनि प्रहरीले घर-घर फर्काइदिएको छ।

महामारीबाट जोगिन मानव इतिहासमै यस्तो कष्टसाध्य नियन्त्रण विधि अपनाइएको विश्वमै दुर्लभ घटना हो।

यसको शुरूवात चीनको वुहानबाट भएको थियो। एक करोडभन्दा बढी जनता बस्ने चीनको हुबेई प्रान्तको यो शहरमा कोभिड-१९ को महामारी देखिएपछि चीन सरकारले तुरून्तै शहर लकडाउन घोषणा गरेको थियो।

शुरूमा व्यापक आलोचना खेप्नुपरे पनि यो उपाय अन्य देशले पनि अपनाउन थाले।

देशैभर लकडाउन घोषणा गर्ने पहिलो देश भने इटाली हुनपुग्यो।

शुरूमा उत्तरी क्षेत्रमा मात्र लकडाउन गरे पनि मानिसहरूको आवागमन नरोकिएपछि इटाली सरकारले देशैभर लकडाउन घोषणा गरेको थियो।

गुह्येश्वरी।
गुह्येश्वरी।
बूढानिलकण्ठ।
धनगढी चौराहा बजार।
बुटवल बजार।

तस्वीरहरू: तुफान न्यौपाने/ प्रभात देवकोटा/ गोपेन राई र रवि महर्जन।

"> लकडाउनले सुनसान भए सडक (तस्वीरहरूसहित): Dekhapadhi
लकडाउनले सुनसान भए सडक (तस्वीरहरूसहित)
काठमाडौं। काठमाडौंका सडक यति सुनसान पहिले सायदै भएका थिए। कर्फ्युको समयमा बाहेक सम्भवतः यति सुनसान भएको थिएन।

१० चैतमा सरकारले आजदेखि लागू हुने गरी एक हप्ताका लागि देशैभर बन्दाबन्दी (लकडाउन) घोषणा गरेपछि सधैँ व्यस्त रहने सडकहरू सुनसान भएका छन्।

सिंहदरवार।

कोभिड-१९ को महामारीबाट जोगिन सरकारले गरेको यो घोषणाले जनस्तरबाट व्यापक समर्थन पाएको छ।

अत्यावश्यक काममा बाहेक मानिसहरू बाहिर निस्किएका छैनन्। फाट्टफुट्ट मोटरसाइकलहरू चले पनि प्रहरीले घर-घर फर्काइदिएको छ।

महामारीबाट जोगिन मानव इतिहासमै यस्तो कष्टसाध्य नियन्त्रण विधि अपनाइएको विश्वमै दुर्लभ घटना हो।

यसको शुरूवात चीनको वुहानबाट भएको थियो। एक करोडभन्दा बढी जनता बस्ने चीनको हुबेई प्रान्तको यो शहरमा कोभिड-१९ को महामारी देखिएपछि चीन सरकारले तुरून्तै शहर लकडाउन घोषणा गरेको थियो।

शुरूमा व्यापक आलोचना खेप्नुपरे पनि यो उपाय अन्य देशले पनि अपनाउन थाले।

देशैभर लकडाउन घोषणा गर्ने पहिलो देश भने इटाली हुनपुग्यो।

शुरूमा उत्तरी क्षेत्रमा मात्र लकडाउन गरे पनि मानिसहरूको आवागमन नरोकिएपछि इटाली सरकारले देशैभर लकडाउन घोषणा गरेको थियो।

गुह्येश्वरी।

गुह्येश्वरी।

बूढानिलकण्ठ।

धनगढी चौराहा बजार।

बुटवल बजार।

तस्वीरहरू: तुफान न्यौपाने/ प्रभात देवकोटा/ गोपेन राई र रवि महर्जन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्