काठमाडौं। नेपाली सेनाले प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा गर्दै आएको घोडेजात्रा समारोह यो वर्ष कोभिड-१९ का कारण स्थगित भएको छ। अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमसहित मनाउने गरिएको राष्ट्रिय पर्व घोडेजात्रा समारोह कोभिड-१९ को जोखिमलाई मध्यनजर गरी स्थगित गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
सेनाले यसअघि परम्परालाई कायम राख्ने उद्देश्यका साथ आन्तरिक रुपमा सीमित व्यक्तिहरुको उपस्थितिमा समारोह आयोजना गर्ने तयारी गरेको थियो। तर सरकारको लकडाउनको निर्णयपछि समारोह स्थगित नै गरिएको हो।
यो वर्षको घोडेजात्रा समारोहका लागि गरिएको पूर्वाभ्यास र राष्ट्रपति विद्यादेवि भण्डारीको सन्देशसहित तयार पारिएको भिडिओ भने हेर्न सकिने व्यवस्था भने सेनाले मिलाएको छ। नेपाली सेनाका परमाधिपति समेत रहेकी राष्ट्रपति भण्डारीले पठाएको शुभकामना सन्देश लगायत घोडेजात्राको प्रारम्भिक अभ्यासको दौरान छायाँकन गरिएको गतिविधि समेटेर तयार पारिएको भिडिओ सामाग्री आज नेपाल टेलिभिजनको ३ बजेको समाचारपछि प्रसारण गरिने भएको छ।

घोडेजात्रा समारोह स्थगित, एनटीभीमा घोडेजात्राको भिडिओ सामाग्री प्रसारण गरिँदै

काठमाडौं। नेपाली सेनाले प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा गर्दै आएको घोडेजात्रा समारोह यो वर्ष कोभिड-१९ का कारण स्थगित भएको छ। अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमसहित मनाउने गरिएको राष्ट्रिय पर्व घोडेजात्रा समारोह कोभिड-१९ को जोखिमलाई मध्यनजर गरी स्थगित गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सेनाले यसअघि परम्परालाई कायम राख्‍ने उद्देश्यका साथ आन्तरिक रुपमा सीमित व्यक्तिहरुको उपस्थितिमा समारोह आयोजना गर्ने तयारी गरेको थियो। तर सरकारको लकडाउनको निर्णयपछि समारोह स्थगित नै गरिएको हो।