समस्या बढ्दै गएको तथा स्वास्थ्यमा सुधार नआएको अवस्थामा आज बिहान साढे ९ बजे सन्तोषलाई अस्पतालले मृत घोषणा गरेको थियो।

प्रवक्ता अधिकारीले परीक्षणका लागि काठमाडौं पठाइएको नमूनाको रिपोर्ट आउन बाँकी रहेको जनाएका छन्।

रिपोर्ट नआउन्जेल मृत शरीरलाई सुरक्षित साथ आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ।

"> भरतपुर कोरोना विशेष अस्पतालमा मृतक व्यक्ति ज्वरो र निमोनियाका बिरामी, कोभिड-१९ को रिपोर्ट आउन बाँकी: Dekhapadhi
भरतपुर कोरोना विशेष अस्पतालमा मृतक व्यक्ति ज्वरो र निमोनियाका बिरामी, कोभिड-१९ को रिपोर्ट आउन बाँकी
काठमाडौं। वीरगञ्ज २२ जगन्नाथपुर निवासी ३० वर्षका सन्तोष यादव ९ चैतमा उक्त अस्पतालमा भर्ना भएका थिए।

लुपस भन्ने रोगका कारण मिर्गौला कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाका लक्षण देखिएपछि उनलाई कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो। चितवन मेडिकल कलेजबाट कोभिड (१९ को आशंकामा रेफर गरिएका थिए।

अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बिरामीको नमूना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको जनाएका छन्।

१० चैत दिउँसोबाटै स्वासप्रस्वासमा समस्या देखिएको उल्लेख गर्दै उनले त्यसपछि अस्पतालले सघन उपचार कक्षमा राखेर उपचार गरेको जनाएका छन्।

समस्या बढ्दै गएको तथा स्वास्थ्यमा सुधार नआएको अवस्थामा आज बिहान साढे ९ बजे सन्तोषलाई अस्पतालले मृत घोषणा गरेको थियो।

प्रवक्ता अधिकारीले परीक्षणका लागि काठमाडौं पठाइएको नमूनाको रिपोर्ट आउन बाँकी रहेको जनाएका छन्।

रिपोर्ट नआउन्जेल मृत शरीरलाई सुरक्षित साथ आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्