एकैदिन ४१ हजार ५०० जना संक्रमित भएका छन्।

यो संख्या एकैदिन संक्रमित हुनेको अहिलेसम्मको उच्च संख्या हो। यसको अर्थ पछिल्ला दुई दिनमै ८० हजार भन्दा बढी संक्रमित भएका छन्। तीन लाखको संख्यामा अर्को एक लाख थपिन अब तीन दिन पनि लाग्ने छैन।
डब्लुएचओले नेपाललाई दक्षिण पूर्वी एशियाली क्षेत्रमा राखेको छ। नेपालसहित थाइल्याण्ड, इन्डोनेसिया, भारत, श्रीलङ्का, बांग्लादेश, माल्दिभ्स, भुटान र टिमोर लिस्टे रहेको यो क्षेत्रमा वुहानमा पहिलोपटक कोभिड-१९ देखिएपछिको ८० दिनसम्ममा (१९ मार्च) जम्मा ६५७ जना संक्रमित थिए र २३ जनाको मृत्यु भएको थियो।

तर, १९ मार्चपछिको चार दिनमै संक्रमितको संख्या झण्डै तीन सय प्रतिशतले बढेर एक हजार ७७६ पुगेको छ भने कोभिड-१९ कै कारण मृत्यु हुनेको संख्या पनि दोब्बर भन्दा बढीले बढेर ५८ पुगेको छ। जसमध्ये १३ जनाको मृत्यु पछिल्लो २४ घण्टामा भएको हो।

नेपालमा अहिलेसम्म दुई जनामा संक्रमण देखिएको छ। चीनबाट फर्किएका विद्यार्थीमा दुई महीना पहिले संक्रमण देखिएकोमा उपचारपछि उनलाई निको भइसकेको छ भने ४ चैतमा फ्रान्सबाट आएकी अर्की एक जना विद्यार्थीमा ९ चैतमा संक्रमण देखिएपछि उनको उपचार भइरहेको छ।

संक्रमणलाई देशभर फैलन नदिन सरकारले संक्रामक रोग ऐन-२०२० लाई टेकेर आज, ११ चैतदेखि एक साताका लागि देशभर लागू हुने गरी लकडाउनको आदेश जारी गरेको छ।

नेपाल जस्तो सार्वजनिक स्वास्थ्य सेवा प्रवाह कमजोर रहेको देशमा यसलाई फैलिन नदिनु नै रोकथामको प्रमुख उपाय भएको भन्दै सबैलाई घरबाट ननिस्कन सरकारले आग्रह गरेको छ।

नेपालमा यसको फैलावट कति तीव्र हुनसक्छ भन्ने उदाहरण अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले दिएका छन्।

उनले ट्वीटरमा लेखेका छन्- ‘लकडाउनको गणित: १०० जनामा कोरोना देखियो र तिनले दिनमा १२५ जनामा सारे भने ४५ दिनमै एक करोड जनामा भाइरस पुग्न सक्छ । यस्तो ‘एक्सपोन्सियल’ वृद्धि नहुन दिनका लागि नै मान्छे-मान्छेवीचको सम्पर्क कम गर्दै ठप्प पार्ने हो, दुरी कायम गरेर, क्वारेन्टाइन र लकडाउनमार्फत्।‘

" /> एकैदिन ४१ हजार ५०० जना संक्रमित भएका छन्।

"> कोभिड-१९ को तीव्र विस्तार: शुरूमा एकलाख जना संक्रमित हुन ६७ दिन लाग्यो, अहिले चार दिनमै लाख संक्रमित: Dekhapadhi
कोभिड-१९ को तीव्र विस्तार: शुरूमा एकलाख जना संक्रमित हुन ६७ दिन लाग्यो, अहिले चार दिनमै लाख संक्रमित
काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड-१९ को पहिलो संक्रमण ३१ डिसेम्बर २०१९ मा रेकर्ड गरेको थियो। चीनको वुहान शहरको उक्त ‘केस’ डब्लुएचओको चीनस्थित कार्यालयमा रेकर्ड भएको थियो। ७ मार्च २०२० मा एक लाख जना व्यक्ति संक्रमित भए।

यसको अर्थ एक जनाबाट एक लाख जनामा फैलिन ६७ दिन लाग्यो। डब्लुएचओका अनुसार त्यसको अर्को दिन ८ मार्चमा कोभिड १९ को संक्रमण १०० देशमा पुगेको थियो। संक्रमितको संख्या एक लाखबाट दुई लाख पुग्न अर्को १२ दिन मात्र लाग्यो। ७ मार्चमा एक लाख एक हजार ९०७ जना संक्रमित भएकोमा १९ मार्चमा दुई लाख ९ हजार ८३९ जना संक्रमित भएका थिए।

संक्रमितको संख्याले तीन लाख छुन अर्थात् थप एक लाखमा संक्रमण फैलिन अर्को चार दिन मात्रै काफि भयो। २३ मार्चमा डब्लुएचओले जारी गरेको स्थिति प्रतिवेदन अनुसार १९ मार्चपछिको चार दिनमा एक लाख २३ हजार जना संक्रमित भएर उक्त संख्या तीन लाख ३२ हजार ९३० मा पुग्यो।

डब्लुएचओले कोभिड-१९ प्रसारणको यो गतिलाई अत्यन्त्र तीव्र भन्दै सुरक्षाका उपाय अपनाउन आह्वान गरेको छ।

पछिल्लो एकै दिनको संक्रमण दर त अझ डरलाग्दो छ। २२ मार्चसम्म दुई लाख ९२ हजार १४२ जना संक्रमित भएकोमा एकैदिन ४० हजार ७८८ जना संक्रमित भएका हुन्। पछिल्लो २४ घण्टामा त्यो दर अझ बढेको छ। र एकैदिन ४१ हजार ५०० जना संक्रमित भएका छन्।

यो संख्या एकैदिन संक्रमित हुनेको अहिलेसम्मको उच्च संख्या हो। यसको अर्थ पछिल्ला दुई दिनमै ८० हजार भन्दा बढी संक्रमित भएका छन्। तीन लाखको संख्यामा अर्को एक लाख थपिन अब तीन दिन पनि लाग्ने छैन।
डब्लुएचओले नेपाललाई दक्षिण पूर्वी एशियाली क्षेत्रमा राखेको छ। नेपालसहित थाइल्याण्ड, इन्डोनेसिया, भारत, श्रीलङ्का, बांग्लादेश, माल्दिभ्स, भुटान र टिमोर लिस्टे रहेको यो क्षेत्रमा वुहानमा पहिलोपटक कोभिड-१९ देखिएपछिको ८० दिनसम्ममा (१९ मार्च) जम्मा ६५७ जना संक्रमित थिए र २३ जनाको मृत्यु भएको थियो।

तर, १९ मार्चपछिको चार दिनमै संक्रमितको संख्या झण्डै तीन सय प्रतिशतले बढेर एक हजार ७७६ पुगेको छ भने कोभिड-१९ कै कारण मृत्यु हुनेको संख्या पनि दोब्बर भन्दा बढीले बढेर ५८ पुगेको छ। जसमध्ये १३ जनाको मृत्यु पछिल्लो २४ घण्टामा भएको हो।

नेपालमा अहिलेसम्म दुई जनामा संक्रमण देखिएको छ। चीनबाट फर्किएका विद्यार्थीमा दुई महीना पहिले संक्रमण देखिएकोमा उपचारपछि उनलाई निको भइसकेको छ भने ४ चैतमा फ्रान्सबाट आएकी अर्की एक जना विद्यार्थीमा ९ चैतमा संक्रमण देखिएपछि उनको उपचार भइरहेको छ।

संक्रमणलाई देशभर फैलन नदिन सरकारले संक्रामक रोग ऐन-२०२० लाई टेकेर आज, ११ चैतदेखि एक साताका लागि देशभर लागू हुने गरी लकडाउनको आदेश जारी गरेको छ।

नेपाल जस्तो सार्वजनिक स्वास्थ्य सेवा प्रवाह कमजोर रहेको देशमा यसलाई फैलिन नदिनु नै रोकथामको प्रमुख उपाय भएको भन्दै सबैलाई घरबाट ननिस्कन सरकारले आग्रह गरेको छ।

नेपालमा यसको फैलावट कति तीव्र हुनसक्छ भन्ने उदाहरण अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले दिएका छन्।

उनले ट्वीटरमा लेखेका छन्- ‘लकडाउनको गणित: १०० जनामा कोरोना देखियो र तिनले दिनमा १२५ जनामा सारे भने ४५ दिनमै एक करोड जनामा भाइरस पुग्न सक्छ । यस्तो ‘एक्सपोन्सियल’ वृद्धि नहुन दिनका लागि नै मान्छे-मान्छेवीचको सम्पर्क कम गर्दै ठप्प पार्ने हो, दुरी कायम गरेर, क्वारेन्टाइन र लकडाउनमार्फत्।‘

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्