तनहुँ। कोभिड-१९ का शंकास्पद बिरामीको उपचारका लागि तनहुँका विभिन्न स्थानीय तहमा आइसोलेसन कक्ष तयार भएको छ। जिल्लाका व्यास, शुक्लागण्डकी नगरपालिका, म्याग्दे र बन्दीपुर गाउँपालिकामा आइसोलेसन कक्ष तयारी अवस्थामा राखिएको छ।

व्यासमा आठ, शुक्लागण्डकीमा १२, म्याग्देमा ५, बन्दीपुरमा आठ र देवघाटमा पाँच शय्या क्षमताको आइसोलेसन कक्ष तयार भएको छ। जिल्ला प्रशासन कार्यालय, व्यास नगरपालिका र दमौली अस्पतालको संयुक्त पहलमा किरियापुत्री भवनमा आठ शय्याको आइसोलेसन कक्ष निर्माण गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए।

नगरपालिका र स्थानीयवासीको लागत साझेदारी गरी ९८ लाख रूपैयाँ लागतमा सो भवन बनाइएको हो। आइसोलेसन कक्षका लागि आवश्यक शय्या दमौलीस्थित निजी अस्पतालले सहयोग गरेका छन्। दाहाल मेडिकल हल र एपोलो अस्पतालले चार/चार शय्या उपलब्ध गराएका छन्। आइसोलेसनमा दमौली अस्पताल र निजी स्वास्थ्य संस्थाका चिकित्सकलाई खटाइने दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए।

यसैगरी म्याग्दे गाउँपालिकाले जामुने स्वास्थ्यचौकीमा आइसोलेसन कक्ष तयार गरेको छ। कोभिड-१९ का शङ्कास्पद बिरामीको उपचारका लागि म्याग्दे गाउँपालिका–३ स्थित जामुने स्वास्थ्यचौकीमा आइसोलेसन कक्ष तयार गरिएको हो। पूर्व तयारीस्वरूप स्वास्थ्यचौकीमा पाँच शय्याको कक्ष तयार गरिएको म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिए।

आइसोलेसन कक्षमा कोरोना संक्रमणका शंकास्पद बिरामीको उपचार गर्ने, खकार र सिँगानको नमूना संकलन गरेर परीक्षणका लागि पठाउने व्यवस्था मिलाइएको घिमिरेले जानकारी दिए।  घिमिरेका अनुसार स्वास्थ्यचौकीको माथिल्लो तल्लामा तयार गरिएको आइसोलेसनमा बिरामीलाई राखिने र थप उपचार गर्नुपर्ने भए दमौली अस्पतालमा रिफर गरिनेछ।

देवघाट गाउँपालिकामा पनि आइसोलेसन कक्ष स्थापना गरिएको छ। देवघाटमा रहेको धर्माथ अस्पतालमा पाँच शय्याको आइसोलेसन कक्ष स्थापना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए। उनका अनुसार आइसोलेसनमा उपचार गर्ने बिरामीको सम्पूर्ण उपचार खर्च गाउँपालिकाले बेहोर्नेछ।

यस्तै शुक्लागण्डकी नगरपालिका-५, बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा १२ र बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पतालमा आठ शय्याको आइसोलेसन तयारी अवस्थामा राखिएको छ।

यस्तै म्याग्दे गाउँपालिकाले विद्यालय भवनलाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्ने भएको छ। जामुने स्वास्थ्यचौकीमा पाँच शय्याको आइसोलेसन कक्ष बनाएको गाउँपालिकाले सबै विद्यालयलाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्न सकिने जनाएको छ।

यसैगरी क्षेत्रीय होटल संघ तनहुँले जिल्लास्थित होटलका कोठालाई क्वारेन्टाइन बनाउन सहयोग गर्ने जनाएको छ। संघका वरिष्ठ उपाध्यक्ष विकास खनालले प्रेस विज्ञप्ति जारी गरी होटलका कोठालाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्न दिने प्रतिबद्धता जनाए। रासस

" /> तनहुँ। कोभिड-१९ का शंकास्पद बिरामीको उपचारका लागि तनहुँका विभिन्न स्थानीय तहमा आइसोलेसन कक्ष तयार भएको छ। जिल्लाका व्यास, शुक्लागण्डकी नगरपालिका, म्याग्दे र बन्दीपुर गाउँपालिकामा आइसोलेसन कक्ष तयारी अवस्थामा राखिएको छ।

"> तनहुँका स्थानीय तहमा आइसोलेसन कक्ष तयार: Dekhapadhi
तनहुँका स्थानीय तहमा आइसोलेसन कक्ष तयार

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्