काठमाडौं। गर्भवती महिला धेरै हिसाबले जोखिममा हुन्छन्। उनीहरूको शरीरमा आउने हर्मोनहरूको परिवर्तनले संक्रमणको जोखिम यसै पनि उच्च हुन्छ।

त्यसमाथि गर्भावस्थामा शारीरिक रूपमा समेत कमजोर हुने हुँदा उनीहरू थप जोखिममा हुन्छन्। कोभिड-१९ महामारीका बेला उनीहरूमाथिको जोखिम अझ बढेको छ।

यो अवस्थामा संक्रमणबाट जोगिन उनीहरूले विशेष ध्यान दिनुपर्ने चिकित्सकहरूको सुझाव छ। स्त्रीरोग तथा प्रसुती विशेषज्ञ डा. मनोर दिन सैयद कोभिड-१९ को संक्रमण रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसलाई छिटो हुने भएकाले गर्भवती महिलामा उच्च जोखिम रहेको बताउँछन्। उनका अनुसार गर्भवती महिलासँग रोगसँग लड्ने क्षमता कमजोर हुन्छ।

डा. सैयदले देखापढीसँग भने, "अझ अर्को जोखिम चाहिँ गर्भावस्थामा भएका महिलाहरूले मानसिक तनाव लिए समयभन्दा पहिल्यै बच्चा जन्मने जोखिम हुन्छ। त्यसकारण यस्तो अवस्थामा उनीहरूको मनबाट त्रास हटाउनसमेत अत्यावश्यक छ।"

गर्भमा हुर्कंदै गरेको बच्चाको स्वास्थ्यका लागि पनि जोखिम रहेको उनको भनाइ छ। डा. सैयद बाहिरबाट आयातित र प्याकिङ गरिएका खाद्यवस्तु खाँदै नखान गर्भवती महिलालाई सल्लाह दिन्छन्। "रोग प्रतिरोधात्मक क्षमता बढाउन बेसार, अदुवा, लसुन आदीको सुप पिउनुपर्छ, त्यसबाहेक प्रोटिनयुक्त गेडागुडी खानु गर्भवती महिलाका लागि उपयुक्त हुन्छ", उनले भने।

इटलीबाट पोर्चुगलमा आफ्नी गर्भवती छोरीलाई भेट्न गएकी आमालाई केही नभएपनि आमाको माध्यमबाट छोरीमा कोरोना भाइरस संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को संक्रमणको उच्च जोखिममा ६० वर्ष नाघेका बृद्धबृद्धा, दीर्घरोगी र गर्भवती महिलालाई समेत राखेको थियो।

नेपाल चिकित्सक संघका सदस्यसमेत रहेका डा. सैयदले लकडाउनकै बेला कुनै गर्भवती महिलालाई समस्या परेमा सहयोग गर्न चिकित्सकहरू तयार रहेको बताए। उनले भने, "कोही गर्भवती महिलालाई केही समस्या पर्‍यो भने मेरो नम्बर ९८४१२०१०२२ मा सिधै फोन गर्न सक्नुहुन्छ।"

" /> काठमाडौं। गर्भवती महिला धेरै हिसाबले जोखिममा हुन्छन्। उनीहरूको शरीरमा आउने हर्मोनहरूको परिवर्तनले संक्रमणको जोखिम यसै पनि उच्च हुन्छ।

"> गर्भवती महिलालाई कोभिड-१९ महामारीमा संक्रमणबाट कसरी जोगाउने ?: Dekhapadhi
गर्भवती महिलालाई कोभिड-१९ महामारीमा संक्रमणबाट कसरी जोगाउने ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्