काठमाडौं। बन्दी र कारागार कर्मचारीमा कोरोना भाइरसबाट हुने जोखिममा नेपाल रेडक्रस र रेडक्रसको अन्तर्राष्ट्रिय समितिले चासो दिएको छ।

यसअनुसार हिजो, १० चैतमा केन्द्रीय कारागार र नख्खु कारागारको भ्रमण गरी सामग्रीहरू सहयोग गरिएको छ।

कारागार व्यवस्थापनको अनुरोधमा रेडक्रसले केन्द्रीय कारागरमा १० थान टेन्ट उपलब्ध गराएको छ।

केन्द्रीय कारागारमा कोही बिरामी भएमा छुट्टै राख्नका लागि बेडहरूको व्यवस्था नभएकोले सहयोग गरिएको नेपाल रेडक्रसका अधिकृत शालिग्राम तिवारीले बताए।

साथै, फ्लेक्स सूचना बोर्ड र कोरोनाबारे जानकारी पत्र बन्दी तथा कर्मचारीहरूलाई  हिजै वितरण गरिएको छ।

ती दुई कारागारमा व्यवस्थापनले बन्दी र कर्मचारीहरूलाई मास्क लगाउने, नियमित  ज्वरो नाप्ने र हात धुनका लागि साबुन तथा पानीको व्यवस्था जस्ता बन्दोवस्ती रहेको छ।

त्यसैगरी, कैलाली जिल्ला शाखाले पनि जिल्ला कारागर कैलालीको हातामा २ वटा त्रिपाल सेल्टर निर्माणमा सहयोग गरेको छ।

पर्सा, कास्की, बाँके र दोलखा शाखाका रेडक्रस प्रतिनिधिले पनि सम्बन्धित जिल्लाका कारागार भ्रमणपछि बन्दीहरूलाई लक्षित गरी प्रचारप्रसारका सामग्री वितरण गरेका छन्।

" /> काठमाडौं। बन्दी र कारागार कर्मचारीमा कोरोना भाइरसबाट हुने जोखिममा नेपाल रेडक्रस र रेडक्रसको अन्तर्राष्ट्रिय समितिले चासो दिएको छ।

यसअनुसार हिजो, १० चैतमा केन्द्रीय कारागार र नख्खु कारागारको भ्रमण गरी सामग्रीहरू सहयोग गरिएको छ।

कारागार व्यवस्थापनको अनुरोधमा रेडक्रसले केन्द्रीय कारागरमा १० थान टेन्ट उपलब्ध गराएको छ।

केन्द्रीय कारागारमा कोही बिरामी भएमा छुट्टै राख्नका लागि बेडहरूको व्यवस्था नभएकोले सहयोग गरिएको नेपाल रेडक्रसका अधिकृत शालिग्राम तिवारीले बताए।

साथै, फ्लेक्स सूचना बोर्ड र कोरोनाबारे जानकारी पत्र बन्दी तथा कर्मचारीहरूलाई  हिजै वितरण गरिएको छ।

ती दुई कारागारमा व्यवस्थापनले बन्दी र कर्मचारीहरूलाई मास्क लगाउने, नियमित  ज्वरो नाप्ने र हात धुनका लागि साबुन तथा पानीको व्यवस्था जस्ता बन्दोवस्ती रहेको छ।

त्यसैगरी, कैलाली जिल्ला शाखाले पनि जिल्ला कारागर कैलालीको हातामा २ वटा त्रिपाल सेल्टर निर्माणमा सहयोग गरेको छ।

पर्सा, कास्की, बाँके र दोलखा शाखाका रेडक्रस प्रतिनिधिले पनि सम्बन्धित जिल्लाका कारागार भ्रमणपछि बन्दीहरूलाई लक्षित गरी प्रचारप्रसारका सामग्री वितरण गरेका छन्।

"> कोभिड-१९ लाई लक्षित गरी कारागारमा रेडक्रसको सहयोग : Dekhapadhi
कोभिड-१९ लाई लक्षित गरी कारागारमा रेडक्रसको सहयोग
काठमाडौं। बन्दी र कारागार कर्मचारीमा कोरोना भाइरसबाट हुने जोखिममा नेपाल रेडक्रस र रेडक्रसको अन्तर्राष्ट्रिय समितिले चासो दिएको छ।

यसअनुसार हिजो, १० चैतमा केन्द्रीय कारागार र नख्खु कारागारको भ्रमण गरी सामग्रीहरू सहयोग गरिएको छ।

कारागार व्यवस्थापनको अनुरोधमा रेडक्रसले केन्द्रीय कारागरमा १० थान टेन्ट उपलब्ध गराएको छ।

केन्द्रीय कारागारमा कोही बिरामी भएमा छुट्टै राख्नका लागि बेडहरूको व्यवस्था नभएकोले सहयोग गरिएको नेपाल रेडक्रसका अधिकृत शालिग्राम तिवारीले बताए।

साथै, फ्लेक्स सूचना बोर्ड र कोरोनाबारे जानकारी पत्र बन्दी तथा कर्मचारीहरूलाई  हिजै वितरण गरिएको छ।

ती दुई कारागारमा व्यवस्थापनले बन्दी र कर्मचारीहरूलाई मास्क लगाउने, नियमित  ज्वरो नाप्ने र हात धुनका लागि साबुन तथा पानीको व्यवस्था जस्ता बन्दोवस्ती रहेको छ।

त्यसैगरी, कैलाली जिल्ला शाखाले पनि जिल्ला कारागर कैलालीको हातामा २ वटा त्रिपाल सेल्टर निर्माणमा सहयोग गरेको छ।

पर्सा, कास्की, बाँके र दोलखा शाखाका रेडक्रस प्रतिनिधिले पनि सम्बन्धित जिल्लाका कारागार भ्रमणपछि बन्दीहरूलाई लक्षित गरी प्रचारप्रसारका सामग्री वितरण गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्