काठमाडौं। जताततै कोलाहल। सडकमा सवारीसाधनको चाप। मानिसहरूको भीडभाड उस्तै।

धुलो, धुवाँ उडिरहेको। मानिसहरू हातले मुख छोपिरहेका। सबैलाई आफ्नो गन्तव्यमा पुग्न हतारो।

सामान्य अवस्थामा यस्तै देखिन्छ काठमाडौंको दृश्य। तर, कोभिड-१९ को सन्त्रासले काठमाडौं शान्त बनेको छ। न कुनै कोलाहल छ न त कसैलाई हतारो नै।

आफ्नो छातीमा हरबखत सवारीसाधन गुड्ने काठमाडौंका सडकले पनि विश्राम पाएका छन्। सवारीसाधनको ट्याँट्याँट र टुँट्टुँट् पनि बन्द भएको छ।

कारण, सरकारले कोभिड-१९ को जोखिम बढेपछि आजदेखि देशभर ‘लकडाउन’ गरेको छ। जसले गर्दा मानिसहरू आवश्यक काममा बाहेक घरबाहिर निस्कन पाएका छैनन्।

काठमाडौंका सडक यति सुनसान पहिले सायदै भएका थिए। कर्फ्युको समयमा बाहेक सम्भवतः यति सुनसान भएको थिएन।

कोभिड-१९ को महामारीबाट जोगिन सरकारले गरेको यो घोषणाले जनस्तरबाट व्यापक समर्थन पाएको छ।

फाट्टफुट्ट मोटरसाइकलहरू चले पनि प्रहरीले घर-घर फर्काइदिएको छ।

महामारीबाट जोगिन मानव इतिहासमै यस्तो कष्टसाध्य नियन्त्रण विधि अपनाइएको विश्वमै दुर्लभ घटना हो।

हेर्नुहोस् भिडिओ

भिडिओ: रमेश पराजुली

" /> काठमाडौं। जताततै कोलाहल। सडकमा सवारीसाधनको चाप। मानिसहरूको भीडभाड उस्तै।

"> लकडाउनको पहिलो दिन यस्तो देखियो काठमाडौं (भिडिओ): Dekhapadhi
लकडाउनको पहिलो दिन यस्तो देखियो काठमाडौं (भिडिओ)
काठमाडौं। जताततै कोलाहल। सडकमा सवारीसाधनको चाप। मानिसहरूको भीडभाड उस्तै।

धुलो, धुवाँ उडिरहेको। मानिसहरू हातले मुख छोपिरहेका। सबैलाई आफ्नो गन्तव्यमा पुग्न हतारो।

सामान्य अवस्थामा यस्तै देखिन्छ काठमाडौंको दृश्य। तर, कोभिड-१९ को सन्त्रासले काठमाडौं शान्त बनेको छ। न कुनै कोलाहल छ न त कसैलाई हतारो नै।

आफ्नो छातीमा हरबखत सवारीसाधन गुड्ने काठमाडौंका सडकले पनि विश्राम पाएका छन्। सवारीसाधनको ट्याँट्याँट र टुँट्टुँट् पनि बन्द भएको छ।

कारण, सरकारले कोभिड-१९ को जोखिम बढेपछि आजदेखि देशभर ‘लकडाउन’ गरेको छ। जसले गर्दा मानिसहरू आवश्यक काममा बाहेक घरबाहिर निस्कन पाएका छैनन्।

काठमाडौंका सडक यति सुनसान पहिले सायदै भएका थिए। कर्फ्युको समयमा बाहेक सम्भवतः यति सुनसान भएको थिएन।

कोभिड-१९ को महामारीबाट जोगिन सरकारले गरेको यो घोषणाले जनस्तरबाट व्यापक समर्थन पाएको छ।

फाट्टफुट्ट मोटरसाइकलहरू चले पनि प्रहरीले घर-घर फर्काइदिएको छ।

महामारीबाट जोगिन मानव इतिहासमै यस्तो कष्टसाध्य नियन्त्रण विधि अपनाइएको विश्वमै दुर्लभ घटना हो।

हेर्नुहोस् भिडिओ

भिडिओ: रमेश पराजुली

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्