वीर अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोभिड-१९ परीक्षण गरिने

" /> वीर अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोभिड-१९ परीक्षण गरिने

"> निजीस्तरमा कोभिड-१९ रोकथाम र नियन्त्रण कोष संचालन गर्न नपाइने: Dekhapadhi
निजीस्तरमा कोभिड-१९ रोकथाम र नियन्त्रण कोष संचालन गर्न नपाइने
काठमाडौं। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिले निजीस्तरबाट कुनै पनि रकम संकलन गर्ने कोष संचालन गर्न रोक्ने निर्णय गरेको छ।

समितको आज बसको बैठकले सबै संस्थाहरूले सरकारले बनाएको कोषमा रकम जम्मा गर्नुपर्ने निर्णय गरेको हो।

बैठकपछि पत्रकारहरूसँग सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले कुनै संस्थाले कुनै कोष खडा गरिसकेको भएमा उक्त कोषमा आफू मातहतका संस्था, निकाय, व्यक्ति वा कर्मचारीको मात्रै रकम संकलन गर्ने निर्देशन दिने निर्णय गरेको बताए।

उनले भने “त्यसरी संकलित रकम प्रत्येक हप्ता नै केन्द्रीय कोषमा जम्मा गर्नुपर्ने निर्णय भएको छ।”

पढ्नुहोस्

वीर अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोभिड-१९ परीक्षण गरिने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्