काठमाडौं। सरकारले हिजो, १० चैतदेखि सात दिनसम्मका लागि नेपाल र भारतबीचका सीमानाका बन्द गरेको छ।

आजदेखि त सरकारले कोही पनि घरबाहिर निस्कन नपाउनेगरी देशभर नै लकडाउन गरेको छ। तर, यो अवथामा पनि दैनिक उपभोग्य वस्तुहरूको आयात भने रोकिने छैन।

भारतसँगको सीमानाका पूर्णरूपमा बन्द गर्दा अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या हुने भएकाले दैनिक उपभोग्य वस्तुको आयात सुचारु राखिने भएको हो।

९ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले एक सातासम्म दुवै छिमेकी मुलुक भारत र चीनसँग जोडिएका सबै सीमानाका बन्द गर्ने निर्णय गरेको थियो।

तर, उक्त निर्णय मालसामान आयातमा भने लागू नहुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। सीमानाका बन्द गरिएको सात दिनको अवधिमा मात्र नभई त्यसपछि पनि निर्वाधरूपमा आयात हुने वाणिज्य सचिव बैकुण्ठ अर्यालले देखापढीलाई दिए।

हाल नेपालमा दैनिक उपभोगका लागि आवश्यक पर्ने अत्यावश्यक वस्तुको आयात चीनबाट हुँदैन।

नेपालमा डिजेल, पेट्रोल, खाना पकाउने एलपी ग्यास लगायत खाद्यान्नका सामग्रीहरू चामल, दाल, नुन, तेल तथा तरकारीजन्य वस्तुसमेत भारतबाट आयात हुँदै आएका छन्। औषधिको मुख्य आपूर्ति पनि भारतबाटै हुन्छ।

अर्यालले भने, “कुनै पनि अत्यावश्यक वस्तुको आयातमा कुनै समस्या छैन। विगतमा जसरी नै मालसामानको आयात सञ्चालन हुनेछ।”

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको आयातमा कुनै समस्या नरहेको बताए। भने, “अत्यावश्यक वस्तुको सूचीमा पर्ने पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको आयात निरन्तर चालू रहने छ।”

नेपाललाई आवश्यक पर्ने मालसामानको ढुवानी गर्न नेपाल र भारत दुवैतर्फ कुनै पनि समस्या नरहेको उनले बताए।

चीनसँगका नाका दुई महीनादेखि बन्द छन्। चीनले पछिल्लो समय नेपाललाई ती नाकाहरू सञ्चालनमा ल्याउन आग्रह गरिरहेको छ। हाल नेपाल-चीन व्यापारिक नाकाअन्तर्गत् केरुङ र तातोपानीमा नेपाली व्यापारीका सामान बोकेका सयौं कन्टेनर रोकिएका छन्।

यद्यपि, ती कन्टेनरहरूमा दैनिक उपभोग्य सामग्री छैनन्। नाकामा रोकिएका कन्टेनरहरूमा लत्ताकपडा, फलफूल र लसुनलगायत सामग्री छन्।

" /> काठमाडौं। सरकारले हिजो, १० चैतदेखि सात दिनसम्मका लागि नेपाल र भारतबीचका सीमानाका बन्द गरेको छ।

"> लकडाउन र भारतसँगका नाका बन्द भएपनि दैनिक उपभोग्य वस्तुको आयात निरन्तर: Dekhapadhi
लकडाउन र भारतसँगका नाका बन्द भएपनि दैनिक उपभोग्य वस्तुको आयात निरन्तर

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्