काठमाडौं। सरकारले आजदेखि लागू गरेको साताव्यापी लकडाउनको पहिलो दिन लकडाउन उल्लंघन गरेर आवागमन गर्ने ६८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि सरकारले गरेको आह्वानको उल्लंघन गरेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

“सम्झाउँदा पनि अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएका थियौँ”, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता शैलेश थापा क्षत्रीले भने, “सम्झाएर सबैलाई अहिले छोडिसकेका छौं।”

प्रहरीले कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट ७ जना, झापाबाट ४ जना, सुनसरीबाट ४ जना, पर्साबाट ३ जना, सिरहाबाट २ जना, कञ्चनपुरबाट २ जना र धनुषाबाट १ जना गरी ६८ जनालाई नियन्त्रणमा लिएको थियो।

लकडाउनका क्रममा अनुमति नलिएर सञ्चालन गरिएका १ हजार ५ ७१ सवारी साधनलाई समेत प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ।

" /> काठमाडौं। सरकारले आजदेखि लागू गरेको साताव्यापी लकडाउनको पहिलो दिन लकडाउन उल्लंघन गरेर आवागमन गर्ने ६८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि सरकारले गरेको आह्वानको उल्लंघन गरेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

“सम्झाउँदा पनि अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएका थियौँ”, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता शैलेश थापा क्षत्रीले भने, “सम्झाएर सबैलाई अहिले छोडिसकेका छौं।”

प्रहरीले कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट ७ जना, झापाबाट ४ जना, सुनसरीबाट ४ जना, पर्साबाट ३ जना, सिरहाबाट २ जना, कञ्चनपुरबाट २ जना र धनुषाबाट १ जना गरी ६८ जनालाई नियन्त्रणमा लिएको थियो।

लकडाउनका क्रममा अनुमति नलिएर सञ्चालन गरिएका १ हजार ५ ७१ सवारी साधनलाई समेत प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ।

"> लकडाउनको उल्लंघन गर्ने ६८ जना पक्राउ, एकहजार ५७१ सवारीसाधन नियन्त्रणमा : Dekhapadhi
लकडाउनको उल्लंघन गर्ने ६८ जना पक्राउ, एकहजार ५७१ सवारीसाधन नियन्त्रणमा
काठमाडौं। सरकारले आजदेखि लागू गरेको साताव्यापी लकडाउनको पहिलो दिन लकडाउन उल्लंघन गरेर आवागमन गर्ने ६८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि सरकारले गरेको आह्वानको उल्लंघन गरेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

“सम्झाउँदा पनि अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएका थियौँ”, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता शैलेश थापा क्षत्रीले भने, “सम्झाएर सबैलाई अहिले छोडिसकेका छौं।”

प्रहरीले कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट ७ जना, झापाबाट ४ जना, सुनसरीबाट ४ जना, पर्साबाट ३ जना, सिरहाबाट २ जना, कञ्चनपुरबाट २ जना र धनुषाबाट १ जना गरी ६८ जनालाई नियन्त्रणमा लिएको थियो।

लकडाउनका क्रममा अनुमति नलिएर सञ्चालन गरिएका १ हजार ५ ७१ सवारी साधनलाई समेत प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्