काठमाडौं। ४ चैतमा फ्रान्सको पेरिसबाट कतारको दोहा हुँदै नेपाल आइपुगेकी कोरोना भाइरस संक्रमित युवतीसँगै विमानमा आएका १२५ जनाको विवरण प्रहरीले प्राप्त गरेको छ।

कतार एअरवेजको फ्लाइट नम्बर क्यूआर ६५२ विमानमा आएका यात्रुहरूको विवरण अध्यागमन विभाग र स्वास्थ्य डेस्कबाट लिएर प्रहरीले खोजी शुरू गरेको थियो।

“हामीले विमानमा सवार रहेका १२५ जना यात्रुहरूको विवरण प्राप्त गरिसकेका छौं”, नेपाल प्रहरीका प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले भने, “बाँकी रहेका ३३ जना यात्रुको विवरण पनि छिट्टै प्राप्त हुन्छ।”

प्रहरीले ती १२५ जनालाई नै सेल्फ क्वारेन्टाइनमा बस्न निर्देशन दिइसकेको छ। नेपाल प्रहरीले ती मानिसहरूको ठेगाना भएका सम्बन्धित स्थानीय प्रशासन र जिल्ला प्रहरी कार्यालयमा उनीहरूको विवरण उपलब्ध गराइसकेको छ।

“उनीहरूलाई अहिले सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ”, डीआईजी क्षेत्रीले भने, “स्थानीय प्रशासन र प्रहरीलाई निगरानी गर्न निर्देशन दिइएको छ।” प्रहरीले सेल्फ क्वारेन्टाइनमा बस्दा कुनै किसिमको लक्षण देखा परेमा तत्काल परीक्षण गर्न पनि भनेको छ।

स्थानीयस्तरमा नै उनीहरूलाई संक्रमणको कुनै लक्षण देखियो भने थप परीक्षण र उपचारको व्यवस्था गरिनेछ।

कतार एअरवेजको फ्लाइट नम्बर क्यूआर ६५२ मा आएकी ती १९ वर्षीया युवतीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखा परेपछि चारजनाले मन्त्रालयमा आफैं सम्पर्क गरेका थिए। उनीहरूलाई मन्त्रालयले स्वास्थ्य परीक्षण गर्न भनिसकेको छ।

ती युवतीको रिपोर्ट ‘पोजेटिभ’ देखिएपछि अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखेर उपचार भइरहेको छ। उनका परिवारका सदस्यसमेत अहिले सेल्फ क्वारेन्टाइनमा छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो, १० चैतमा पत्रकार सम्मेलनका क्रममा परिवारका सदस्यको पनि स्वास्थ्य परीक्षण गरिने बताएको थियो।

" /> काठमाडौं। ४ चैतमा फ्रान्सको पेरिसबाट कतारको दोहा हुँदै नेपाल आइपुगेकी कोरोना भाइरस संक्रमित युवतीसँगै विमानमा आएका १२५ जनाको विवरण प्रहरीले प्राप्त गरेको छ।

कतार एअरवेजको फ्लाइट नम्बर क्यूआर ६५२ विमानमा आएका यात्रुहरूको विवरण अध्यागमन विभाग र स्वास्थ्य डेस्कबाट लिएर प्रहरीले खोजी शुरू गरेको थियो।

“हामीले विमानमा सवार रहेका १२५ जना यात्रुहरूको विवरण प्राप्त गरिसकेका छौं”, नेपाल प्रहरीका प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले भने, “बाँकी रहेका ३३ जना यात्रुको विवरण पनि छिट्टै प्राप्त हुन्छ।”

प्रहरीले ती १२५ जनालाई नै सेल्फ क्वारेन्टाइनमा बस्न निर्देशन दिइसकेको छ। नेपाल प्रहरीले ती मानिसहरूको ठेगाना भएका सम्बन्धित स्थानीय प्रशासन र जिल्ला प्रहरी कार्यालयमा उनीहरूको विवरण उपलब्ध गराइसकेको छ।

“उनीहरूलाई अहिले सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ”, डीआईजी क्षेत्रीले भने, “स्थानीय प्रशासन र प्रहरीलाई निगरानी गर्न निर्देशन दिइएको छ।” प्रहरीले सेल्फ क्वारेन्टाइनमा बस्दा कुनै किसिमको लक्षण देखा परेमा तत्काल परीक्षण गर्न पनि भनेको छ।

स्थानीयस्तरमा नै उनीहरूलाई संक्रमणको कुनै लक्षण देखियो भने थप परीक्षण र उपचारको व्यवस्था गरिनेछ।

कतार एअरवेजको फ्लाइट नम्बर क्यूआर ६५२ मा आएकी ती १९ वर्षीया युवतीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखा परेपछि चारजनाले मन्त्रालयमा आफैं सम्पर्क गरेका थिए। उनीहरूलाई मन्त्रालयले स्वास्थ्य परीक्षण गर्न भनिसकेको छ।

ती युवतीको रिपोर्ट ‘पोजेटिभ’ देखिएपछि अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखेर उपचार भइरहेको छ। उनका परिवारका सदस्यसमेत अहिले सेल्फ क्वारेन्टाइनमा छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो, १० चैतमा पत्रकार सम्मेलनका क्रममा परिवारका सदस्यको पनि स्वास्थ्य परीक्षण गरिने बताएको थियो।

"> कोरोना भाइरस संक्रमित युवतीसँगै आएका १२५ जना सम्पर्कमा, अन्यको खोजी हुँदै: Dekhapadhi
कोरोना भाइरस संक्रमित युवतीसँगै आएका १२५ जना सम्पर्कमा, अन्यको खोजी हुँदै
काठमाडौं। ४ चैतमा फ्रान्सको पेरिसबाट कतारको दोहा हुँदै नेपाल आइपुगेकी कोरोना भाइरस संक्रमित युवतीसँगै विमानमा आएका १२५ जनाको विवरण प्रहरीले प्राप्त गरेको छ।

कतार एअरवेजको फ्लाइट नम्बर क्यूआर ६५२ विमानमा आएका यात्रुहरूको विवरण अध्यागमन विभाग र स्वास्थ्य डेस्कबाट लिएर प्रहरीले खोजी शुरू गरेको थियो।

“हामीले विमानमा सवार रहेका १२५ जना यात्रुहरूको विवरण प्राप्त गरिसकेका छौं”, नेपाल प्रहरीका प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले भने, “बाँकी रहेका ३३ जना यात्रुको विवरण पनि छिट्टै प्राप्त हुन्छ।”

प्रहरीले ती १२५ जनालाई नै सेल्फ क्वारेन्टाइनमा बस्न निर्देशन दिइसकेको छ। नेपाल प्रहरीले ती मानिसहरूको ठेगाना भएका सम्बन्धित स्थानीय प्रशासन र जिल्ला प्रहरी कार्यालयमा उनीहरूको विवरण उपलब्ध गराइसकेको छ।

“उनीहरूलाई अहिले सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ”, डीआईजी क्षेत्रीले भने, “स्थानीय प्रशासन र प्रहरीलाई निगरानी गर्न निर्देशन दिइएको छ।” प्रहरीले सेल्फ क्वारेन्टाइनमा बस्दा कुनै किसिमको लक्षण देखा परेमा तत्काल परीक्षण गर्न पनि भनेको छ।

स्थानीयस्तरमा नै उनीहरूलाई संक्रमणको कुनै लक्षण देखियो भने थप परीक्षण र उपचारको व्यवस्था गरिनेछ।

कतार एअरवेजको फ्लाइट नम्बर क्यूआर ६५२ मा आएकी ती १९ वर्षीया युवतीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखा परेपछि चारजनाले मन्त्रालयमा आफैं सम्पर्क गरेका थिए। उनीहरूलाई मन्त्रालयले स्वास्थ्य परीक्षण गर्न भनिसकेको छ।

ती युवतीको रिपोर्ट ‘पोजेटिभ’ देखिएपछि अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखेर उपचार भइरहेको छ। उनका परिवारका सदस्यसमेत अहिले सेल्फ क्वारेन्टाइनमा छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो, १० चैतमा पत्रकार सम्मेलनका क्रममा परिवारका सदस्यको पनि स्वास्थ्य परीक्षण गरिने बताएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्