काठमाडौं। सरकारले लकडाउनको अवस्थामा दैनिक उपभोग्य सामग्री बेच्ने पसल बन्द गर्नु नपर्ने बताएको छ।

नागरिकको हितलाई मध्यनजर गर्दै खाद्यवस्तु, खानेपानी, दूध, फलफूल, तरकारी लगायत सामग्री बिक्री गर्ने पसल बन्द गर्नु नपर्ने सरकारले स्पष्ट पारेको हो।

आज नेपाल टेलिभिजनसँगको कुराकानीमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पसल सञ्चालनमा कुनै बाधा नहुने सरकारले निर्णय गरेको बताए।

“आज केही ‘कन्फ्युजन’ भएजस्तो देखियो। हामीले सुपरमार्केटहरूलाई पनि प्रष्ट भनेका छौँ, तपाईंहरूलाई कति स्टाफ चाहिन्छ राख्नुस्, आवश्कता अनुसार गर्नुस्, भीडभाड नगर्नुस्”, मन्त्री भट्टले भने, “सुरक्षाका ‘नम्स’हरु पालना गर्नुस्, गराउनुस्, ग्राहकलाई पनि सरकारले तोकेको सुरक्षा अपनाउनुस्, यी कुरा पालना गरेर पसल सञ्चालन गर्न कुनै बाधा छैन।”

उनले लकडाउनको अवस्था लम्बिए, सुपरमार्केट र पसलहरू बन्द गर्नुपर्ने अवस्था आएपनि नागरिकलाई भोकै नराखिने बताए।

“भाटभटेनी लगायतका बिग मार्ट, सेल्सवे, सेल्सबेरीहरूलाई अनलाइन वा फोनमार्फत् अर्डर गरेर सेवाग्राहीको घरसम्म सामग्री पुर्‍याइदिनुस् भनेका छौँ, उहाँहरूले पनि हुन्छ भन्नुभएको छ”, मन्त्री भट्टले भने।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीमार्फत् ठाउँ ठाउँमा सहुलियत पसल सञ्चालनमा ल्याइएको र ती पसल लकडाउनको बेला पनि खुला रहने उनले बताए।

“भोलि अलिकति फैलियो भने (कोभिड–१९) मोबाइल ट्रकमार्फत जनताको घरदैलोमा कसरी सेवा पुर्‍याउन सकिन्छ भनेर गृहकार्य गरिरहेका छौँ”, मन्त्री भट्टले भने, “चीनजस्तो छ नसोचौँ तर, हामीसँग जे छ त्यसलाई अधिकतम प्रयोग गरेर जनताको सेवामा समर्पित छौँ/हुनेछौँ। अहिले पनि वाणिज्य विभागको टीमले कहाँ अभाव छ भनेर अनुमगन गरिरहेका छौँ।”

मन्त्री भट्टले आपूर्तिसँग सम्बन्धित जुनसुकै समस्या आएमा ११३७ मा फोन गर्न पनि आह्वान गरे।

" /> काठमाडौं। सरकारले लकडाउनको अवस्थामा दैनिक उपभोग्य सामग्री बेच्ने पसल बन्द गर्नु नपर्ने बताएको छ।

"> सरकारले भन्यो- ‘दैनिक उपभोग्य सामग्री बेच्ने पसल बन्द गर्नु पर्दैन’: Dekhapadhi
सरकारले भन्यो- ‘दैनिक उपभोग्य सामग्री बेच्ने पसल बन्द गर्नु पर्दैन’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्