काठमाडौं। चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएपछि अमेरिकी डलरले नयाँ रेकर्ड कायम गरेको छ।

आज मंगलबार अमेरिकी डलर थप मजबुत भई एक डलर बराबर नेपाली रूपैयाँ १२२.३४ पुगेको हो। कोभिड-१९ को संक्रमण बढ्दै जाँदा त्यसको असर विश्व अर्थतन्त्रमा परेपछि डलरको अधिमूल्यन हुँदै गएको छ।

आजको लागी नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलर बराबर १२२.३४ रुपैयाँ बिक्रीदर तोकेको थियो। खासगरी, अमेरिकी डलरसँग भारतीय रुपैयाँ कमजोर भएपछि यसको सिधा असर नेपाली रुपैयाँमा परेको हो। हाल एक अमेरिकी डलर बराबर भारूको मूल्य घटेर ७६ रुपैयाँ नजिक पुगेको छ।

यस्तै, नेपाल र भारतबीच स्थिर विनिमयदर भएकाले भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि कमजोर हुन्छ। जसअनुसार, एक रुपैयाँ भारू बराबार १.६ नेपाली रुपैयाँ हुन आउँछ।

कोभिड-१९ को संक्रमण बढ्दै गएपछि कच्चा तेलको माग कम हुँदा बिश्व अर्थतन्त्रमा सिधा असर परेको छ। सोहीकारण, बिश्वमा दिनप्रतिदिन अमेरिकी डलरको मुल्य बढ्दै गएको हो। यसका साथै, पछिल्लो समय बिश्वको बिनिमय बजार र शेयर बजार निरन्तर ओरालो लाग्दै आएको छ भने पछिल्लो समय सुनको मुल्य समेत घट्दै गएको छ।

डलर महङ्गो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाहमा वृद्धि हुनुका साथै निर्यातमा सुधार आउँछ। तर, आयात गरिने वस्तु महंगो हुने भएकाले बजार भाउ बढ्ने सम्भावना रहन्छ।

यस्तै, विदेशी कच्चा पदार्थमा निर्भर उद्योगको लागतमा वृद्धि हुनेछ। नेपालको परिप्रेक्षमा निर्यातभन्दा आयत बढी हुने भएकाले नेपाली अर्थतन्त्रमा नकारात्मक असर पर्ने बिज्ञहरुले बताएका छन।

डलरको मूल्य बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भारपर्छ। त्यसैगरी, विदेशी कम्पनीहरुले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ।

" /> काठमाडौं। चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएपछि अमेरिकी डलरले नयाँ रेकर्ड कायम गरेको छ।

"> कोभिड-१९ को प्रभावले डलरको मूल्यमा नयाँ रेकर्ड : Dekhapadhi
कोभिड-१९ को प्रभावले डलरको मूल्यमा नयाँ रेकर्ड

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्