काठमाडौं। बार्सिलोनाका फरवार्ड लियोनल मेसी र युभेन्टसका फरवार्ड क्रिष्टियानो रोनाल्डोले कोरोना भाइरस संक्रमण विरुद्ध लड्न १० लाख युरो सहयोग गरेका छन्।

मेसीले बार्सिलोनाका एक सामुदायिक अस्पताललाई सहयोग गरेका हुन्। कोभिड–१९ महामारीविरुद्ध लड्न मेसीले सहयोग गरेको भनेर उक्त अस्पतालले ट्विटरमा उल्लेख गरेको छ।  मुन्डो डिपोर्टिभोका अनुसार मेसीले बार्सिलोना र अर्जेन्टिनाको अस्पताललाई सहयोग गरेका हुन्।

रोनाल्डोले आफ्नो एजेन्ट जर्ज मेन्डिससँग मिलेर पोर्चुगलको लिस्बन र पोर्टोका अस्पताललाई १० लाख युरो सहयोग गरेका हुन्। दुई जनाले लिस्बनको सान्ता मारिया अस्पताल र पोर्टोको सान्तो एन्टोनियो अस्पताललाई सहयोग गरेका हुन्।

म्यानचेस्तर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पनि स्पेनमा १० लाख युरो सहयोग गरेका छन्। बार्सिलोनाका ग्वार्डिओलाले स्थानीय मेडिकल कजेल र एन्जेल सोलर ड्यानियल फाउन्डेसनलाई सहयोग गरेका हुन्। स्पेनमा ४० हजारमा संक्रमण देखिएको छ भने २ हजार ६ सय भन्दा धेरैको मृत्यु भइसकेको छ।

त्यसअघि बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवनडस्कीले जर्मनीमा र एसी मिलानका भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले इटलीमा १० लाख युरो सहयोग गरेका थिए।

" /> काठमाडौं। बार्सिलोनाका फरवार्ड लियोनल मेसी र युभेन्टसका फरवार्ड क्रिष्टियानो रोनाल्डोले कोरोना भाइरस संक्रमण विरुद्ध लड्न १० लाख युरो सहयोग गरेका छन्।

मेसीले बार्सिलोनाका एक सामुदायिक अस्पताललाई सहयोग गरेका हुन्। कोभिड–१९ महामारीविरुद्ध लड्न मेसीले सहयोग गरेको भनेर उक्त अस्पतालले ट्विटरमा उल्लेख गरेको छ।  मुन्डो डिपोर्टिभोका अनुसार मेसीले बार्सिलोना र अर्जेन्टिनाको अस्पताललाई सहयोग गरेका हुन्।

रोनाल्डोले आफ्नो एजेन्ट जर्ज मेन्डिससँग मिलेर पोर्चुगलको लिस्बन र पोर्टोका अस्पताललाई १० लाख युरो सहयोग गरेका हुन्। दुई जनाले लिस्बनको सान्ता मारिया अस्पताल र पोर्टोको सान्तो एन्टोनियो अस्पताललाई सहयोग गरेका हुन्।

म्यानचेस्तर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पनि स्पेनमा १० लाख युरो सहयोग गरेका छन्। बार्सिलोनाका ग्वार्डिओलाले स्थानीय मेडिकल कजेल र एन्जेल सोलर ड्यानियल फाउन्डेसनलाई सहयोग गरेका हुन्। स्पेनमा ४० हजारमा संक्रमण देखिएको छ भने २ हजार ६ सय भन्दा धेरैको मृत्यु भइसकेको छ।

त्यसअघि बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवनडस्कीले जर्मनीमा र एसी मिलानका भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले इटलीमा १० लाख युरो सहयोग गरेका थिए।

"> कोभिड-१९ः मेसी र रोनाल्डोले अस्पताललाई दिए १० लाख युरो: Dekhapadhi
कोभिड-१९ः मेसी र रोनाल्डोले अस्पताललाई दिए १० लाख युरो
काठमाडौं। बार्सिलोनाका फरवार्ड लियोनल मेसी र युभेन्टसका फरवार्ड क्रिष्टियानो रोनाल्डोले कोरोना भाइरस संक्रमण विरुद्ध लड्न १० लाख युरो सहयोग गरेका छन्।

मेसीले बार्सिलोनाका एक सामुदायिक अस्पताललाई सहयोग गरेका हुन्। कोभिड–१९ महामारीविरुद्ध लड्न मेसीले सहयोग गरेको भनेर उक्त अस्पतालले ट्विटरमा उल्लेख गरेको छ।  मुन्डो डिपोर्टिभोका अनुसार मेसीले बार्सिलोना र अर्जेन्टिनाको अस्पताललाई सहयोग गरेका हुन्।

रोनाल्डोले आफ्नो एजेन्ट जर्ज मेन्डिससँग मिलेर पोर्चुगलको लिस्बन र पोर्टोका अस्पताललाई १० लाख युरो सहयोग गरेका हुन्। दुई जनाले लिस्बनको सान्ता मारिया अस्पताल र पोर्टोको सान्तो एन्टोनियो अस्पताललाई सहयोग गरेका हुन्।

म्यानचेस्तर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पनि स्पेनमा १० लाख युरो सहयोग गरेका छन्। बार्सिलोनाका ग्वार्डिओलाले स्थानीय मेडिकल कजेल र एन्जेल सोलर ड्यानियल फाउन्डेसनलाई सहयोग गरेका हुन्। स्पेनमा ४० हजारमा संक्रमण देखिएको छ भने २ हजार ६ सय भन्दा धेरैको मृत्यु भइसकेको छ।

त्यसअघि बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवनडस्कीले जर्मनीमा र एसी मिलानका भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले इटलीमा १० लाख युरो सहयोग गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्