सरकारी निर्णय उल्लघंन गर्नेविरुद्ध प्रहरी बिहानैदेखि आक्रामक रुपले प्रस्तुत भएको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यका क्षेत्रमा सवारीसाधनको चेकजाँचलाई कडाइ गरेको छ।
आज बिहान १० बजेसम्म  उपत्यकामा लकडाउन उल्लंघन गर्ने ७०८ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ।
महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले अटेर गरी लकडाउन गर्नेविरुद्ध बिहानैदेखि कारबाही थालिएको जानकारी दिए।
“यो बिहान ८ बजेसम्मको विवरण हो”, उनले भने, “अहिले यो संख्या बढिसकेको छ।”
लकडाउनको दोस्रो दिन सर्वसाधारणले अटेरी गरेर हिँडडुल गरेपछि बिहानैदेखि प्रहरीले कारबाही चलाएको हो।
प्रहरीले घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई पहिले सम्झाईबुझाई घर फर्काइरहेको छ।
अटेरी गर्नेहरुको मात्रै सवारीसाधन नियन्त्रणमा लिइएको श्रेष्‍ठले बताए।
अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन ट्राफिक प्रहरीले आग्रह गरेका छन्।
प्रहरी प्रधान कार्यालयलेसमेत ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई लकडाउन उल्लंघन गर्नेलाई कारबाही गर्न  निर्देशन दिइसकेको छ।
“अहिलेसम्म प्रहरीले कुनै बल प्रयोग गर्नुपर्ने स्थिति देखिएको छैन”,प्रहरी प्रवक्ता एआईजी शैलेश थापा क्षेत्रीले भने,“पहिले सम्झाउने र अटेर गरे नियन्त्रणमा लिन निर्देशन भइसकेको छ।”
हिजो,  पहिलो दिन देशैभरबाट लकडाउन उल्लघंन गर्ने ६८ जनालाई प्रहरीले पक्राउ गरेको थियो।
"> लकडाउन अटेर गर्नेविरुद्ध बिहानैदेखि प्रहरी आक्रामक, उपत्यकाबाट १० बजेसम्म ७०८ सवारीसाधन नियन्त्रण: Dekhapadhi
लकडाउन अटेर गर्नेविरुद्ध बिहानैदेखि प्रहरी आक्रामक, उपत्यकाबाट १० बजेसम्म ७०८ सवारीसाधन नियन्त्रण
काठमाडौं। सरकारले हिजोदेखि लागू गरेको लकडाउनको पहिलो दिन छिटफुट रुपमा सर्वसाधारणको आवागमन भएपछि आज दोस्रो दिनदेखि प्रहरी आक्रामक रूपमा उत्रिएको छ।
सरकारी निर्णय उल्लघंन गर्नेविरुद्ध प्रहरी बिहानैदेखि आक्रामक रुपले प्रस्तुत भएको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यका क्षेत्रमा सवारीसाधनको चेकजाँचलाई कडाइ गरेको छ।
आज बिहान १० बजेसम्म  उपत्यकामा लकडाउन उल्लंघन गर्ने ७०८ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ।
महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले अटेर गरी लकडाउन गर्नेविरुद्ध बिहानैदेखि कारबाही थालिएको जानकारी दिए।
“यो बिहान ८ बजेसम्मको विवरण हो”, उनले भने, “अहिले यो संख्या बढिसकेको छ।”
लकडाउनको दोस्रो दिन सर्वसाधारणले अटेरी गरेर हिँडडुल गरेपछि बिहानैदेखि प्रहरीले कारबाही चलाएको हो।
प्रहरीले घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई पहिले सम्झाईबुझाई घर फर्काइरहेको छ।
अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन ट्राफिक प्रहरीले आग्रह गरेका छन्।
प्रहरी प्रधान कार्यालयलेसमेत ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई लकडाउन उल्लंघन गर्नेलाई कारबाही गर्न  निर्देशन दिइसकेको छ।
“अहिलेसम्म प्रहरीले कुनै बल प्रयोग गर्नुपर्ने स्थिति देखिएको छैन”,प्रहरी प्रवक्ता एआईजी शैलेश थापा क्षेत्रीले भने,“पहिले सम्झाउने र अटेर गरे नियन्त्रणमा लिन निर्देशन भइसकेको छ।”
हिजो,  पहिलो दिन देशैभरबाट लकडाउन उल्लघंन गर्ने ६८ जनालाई प्रहरीले पक्राउ गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्