यसरी धनगढीबाट काठमाण्डौं नमूना पठाउँदा त्यसको रिपोर्ट आउन तीन दिन लाग्ने गरेको थियो ।
तर, लकडाउनका कारण मंगलबारदेखि हवाई सेवा समेत बन्द भएकाले आशंकित बिरामीको नमूना परीक्षणका लागि पठाउन नसकिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक अस्मिता सापकोटाले जानकारी दिइन्।
हालसम्म सेती प्रादेशिक अस्पतालबाट कोभिड-१९ को लागि प्राप्त १४ जना व्यक्तिको नमूना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको सापकोटाले बताइन्।
सुदूरपश्चिम प्रदेश सरकारले परीक्षणका लागि नमूना काठमाण्डौं पठाउन लागि हेलिकप्टर प्रयोग गर्ने विषयमा पनि छलफल गरिरहेको छ।

जहाज बन्द हुँदा सुदूरपश्चिमका कोभिड-१९ को आशंका गरिएकाको नमूना परीक्षण रोकियो: Dekhapadhi
जहाज बन्द हुँदा सुदूरपश्चिमका कोभिड-१९ को आशंका गरिएकाको नमूना परीक्षण रोकियो

कैलाली। लकडाउनका कारण हवाई सेवा बन्द हुँदा सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका व्यक्तिको नमूना परीक्षणको लागि काठमाण्डौं पठाउन सकिएको छैन।

कोभिड-१९ को परीक्षणका लागि सुदूरपश्चिममा प्रयोगशाला छैन।

कोरोना भाइरस संक्रमणको आशंका गरिएका व्यक्तिको नमूना परीक्षणका लागि सेती प्रादेशिक अस्पतालले सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई पठाउने गरेको थियो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ती नमूना संकलन गरी जहाजबाट काठमाण्डौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउँथ्यो।