काठमाडौं। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दिनहुँ काम नगरी हातमुख जोर्न नसक्नेहरूको जिविकोपार्जनका लागि सरकारले सहयोग गर्नुपर्ने बताएका छन्। पूर्वप्रधानमन्त्री भट्टराईले कोभिड-१९ को संक्रमण रोकथामका लागि गरिएको लकडाउनको अवस्थामा ज्यालादारीमा गुजारा गर्ने र अशक्तहरूको निम्ति सरकारले आर्थिक प्याकेज ल्याउनुपर्ने बताए।
सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘‘देशको लकडाउन ७ दिनभन्दा बढी लम्बिन सक्छ! अत: कोरोनाभाइरस सँगसँगै भोकभाइरसको बन्दोबस्ती गर्न ढिला नगरौं। ज्यालादारीमा गुजारा गर्ने र अशक्तहरूको निम्ति तुरून्त आर्थिक प्याकेज घोषणा हुनुपर्यो।’’
आर्थिक प्याकेजको जोहो कसरी गर्ने भन्ने मोडेलबारे पनि भट्टराईले सुझाएका छन्। ‘‘संघको वित्तीय दायित्व, प्रदेशको अनुगमन, स्थानीय तहको कार्यान्वयन र डिजिटल प्रविधिको प्रयोगको मोडेल हुनसक्छ।’’ भट्टराईले भनेका छन्।
" />

">
दिनहुँ काम नगरी गुजारा नहुनेका लागि सरकारले आर्थिक प्याकेज घोषणा गरोस्: भट्टराई: Dekhapadhi
दिनहुँ काम नगरी गुजारा नहुनेका लागि सरकारले आर्थिक प्याकेज घोषणा गरोस्: भट्टराई
<p style="text-align:justify">काठमाडौं। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दिनहुँ काम नगरी हातमुख जोर्न नसक्नेहरूको जिविकोपार्जनका लागि सरकारले सहयोग गर्नुपर्ने बताएका छन्। पूर्वप्रधानमन्त्री भट्टराईले कोभिड-१९ को संक्रमण रोकथामका लागि गरिएको लकडाउनको अवस्थामा ज्यालादारीमा गुजारा गर्ने र अशक्तहरूको निम्ति सरकारले आर्थिक प्याकेज ल्याउनुपर्ने बताए।</p>
<p style="text-align:justify">सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘‘देशको लकडाउन ७ दिनभन्दा बढी लम्बिन सक्छ! अत: कोरोनाभाइरस सँगसँगै भोकभाइरसको बन्दोबस्ती गर्न ढिला नगरौं। ज्यालादारीमा गुजारा गर्ने र अशक्तहरूको निम्ति तुरून्त आर्थिक प्याकेज घोषणा हुनुपर्‍यो।’’</p>
<p style="text-align:justify">आर्थिक प्याकेजको जोहो कसरी गर्ने भन्ने मोडेलबारे पनि भट्टराईले सुझाएका छन्। ‘‘संघको वित्तीय दायित्व, प्रदेशको अनुगमन, स्थानीय तहको कार्यान्वयन र डिजिटल प्रविधिको प्रयोगको मोडेल हुनसक्छ।’’ भट्टराईले भनेका छन्।<br />
</p>