विश्वव्यापी महामारी बनेको कोभिड-१९ सँग जुध्न सबैलाई सतर्क रहँदै सरकारको निर्देशन पालना गर्न अनुरोध गरिएको र सचेतना अभियानका लागि कार्यदल बनाइएको अनेरास्ववियू भोजपुरका अध्यक्ष धुर्वराज राईले बताए।

" />

विश्वव्यापी महामारी बनेको कोभिड-१९ सँग जुध्न सबैलाई सतर्क रहँदै सरकारको निर्देशन पालना गर्न अनुरोध गरिएको र सचेतना अभियानका लागि कार्यदल बनाइएको अनेरास्ववियू भोजपुरका अध्यक्ष धुर्वराज राईले बताए।

"> कोभिड-१९ विरुद्ध भोजपुरमा अनेरास्ववियूको सचेतना अभियान: Dekhapadhi
कोभिड-१९ विरुद्ध भोजपुरमा अनेरास्ववियूको सचेतना अभियान <p>भोजपुर। सत्तारुढ नेपाल कम्युनिष्&zwj;ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले कोभिड-१९ विरुद्ध सचेतनामूलक अभियान शुरू गरेको छ।</p> <p>अनेरास्ववियूले सदरमुकाम भोजपुर बजार तथा ग्रामीण केन्द्रहरूमा कोरोना भाइरसको सम्भावित जोखिम र यसबाट बच्ने उपायबारे प्रचारात्मक सामग्री तयार पारेर टाँसेको छ।</p> <p><img alt="" height="719" src="https://www.dekhapadhi.com/storage/photos/shares/COVID-19/akhil corona.jpg" width="960" /></p> <p>विश्वव्यापी महामारी बनेको कोभिड-१९ सँग जुध्न सबैलाई सतर्क रहँदै सरकारको निर्देशन पालना गर्न अनुरोध गरिएको र सचेतना अभियानका लागि कार्यदल बनाइएको अनेरास्ववियू भोजपुरका अध्यक्ष धुर्वराज राईले बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्