सेनाद्वारा 'भिजिटर'लाई प्रवेश निषेध <p>काठमाडौं । नेपाली सेनाले जंगीअड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयमा भिजिटरहरूको प्रवेश&nbsp;निषेध गरेको छ।</p> <p>कोरोना भाइरस (कोभिड&ndash;१९) संक्रमणका कारण उत्पन्न जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको सेनाद्वारा आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ।</p> <p>&lsquo;अर्को सूचना प्रकाशित नभएसम्म गैरसैनिक तथा अन्य कार्यालयका भिजिटरलाई प्रवेश निषेध गरिएको छ,&rsquo; विज्ञप्तिमा उल्लेख छ । उक्त निर्देशनालय सेनाको जनसम्पर्क हुने एक मात्र कार्यालय मानिन्छ।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्