उता भक्तपुरस्थित काठमाडौं मेडिकल कलेज दुवाकोटमा क्वारेन्टाइनको लागि ४५० र आइसोलेसनको लागि ५ बेड तयारी अवस्थामा राखिएको छ।
यस्तै पशुपतिनाथ क्षेत्रमा रहेको नवनिर्मित धर्मशालामा ७० जनाको लागी क्वारेन्टाइन बनाउने गरी तयारी अवस्थामा राखिएको छ।
मन्त्रालयका सचिव, पर्यटन विभागका प्रमुख, पर्यटन वोर्डका प्रमुख, होटल व्यवसायीहरु,भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिसहितले क्वारेन्टाइन बनाउने भनिएका नगरकोटका होलहरुको निरीक्षणसमेत गरेका छन्।
"> नगरकोटका होटलहरू क्‍वारेन्टाइनका रूपमा प्रयोग गरिने, काठमाडौं मेडिकल कलेजमा आइसोलेसनका लागि ४५० बेड तयार: Dekhapadhi
नगरकोटका होटलहरू क्‍वारेन्टाइनका रूपमा प्रयोग गरिने, काठमाडौं मेडिकल कलेजमा आइसोलेसनका लागि ४५० बेड तयार
काठमाडौं। भक्तपुरको नगरकोटमा रहेका ११ वटा होटलहरु क्वारेन्टाइनका लागि प्रयोग गरिने भएको छ।
संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा गठित क्वारेन्टाइन व्यवस्थापन कार्यदलले त्यहाँ रहेका होटलका कोठाहरूलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने निर्णय गरेको हो।
आज बिहान मन्त्रीसहितको टोली र त्यहाँका होटल व्यवसायीहरुबीचको छलफलले यो निर्णय गरिएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईले जानकारी दिए।
त्यस्तै स्वयंसेवक, सुरक्षाकर्मी, मेडिकल टीम र बिरामीहरूका लागि थप एक/एक वटा होटल व्यवस्थापन मिलाइएको छ।
नगरकोट क्षेत्रमा रहेका होटलहरुमा दुई हजारजनालाई क्वारेन्टाइनमा राख्न सक्ने क्षमताको रहेको भन्दै आवश्यक भएमा अन्य होटल पनि प्रयोग गर्न सकिने बताइएको छ।
उता भक्तपुरस्थित काठमाडौं मेडिकल कलेज दुवाकोटमा क्वारेन्टाइनको लागि ४५० र आइसोलेसनको लागि ५ बेड तयारी अवस्थामा राखिएको छ।
यस्तै पशुपतिनाथ क्षेत्रमा रहेको नवनिर्मित धर्मशालामा ७० जनाको लागी क्वारेन्टाइन बनाउने गरी तयारी अवस्थामा राखिएको छ।
मन्त्रालयका सचिव, पर्यटन विभागका प्रमुख, पर्यटन वोर्डका प्रमुख, होटल व्यवसायीहरु,भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिसहितले क्वारेन्टाइन बनाउने भनिएका नगरकोटका होलहरुको निरीक्षणसमेत गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्