काठमाडौं। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न देशभर ‘लकडाउन’ घोषणा भएसँगै विद्युतकाे माग (लोड) पनि घटेको छ।

धेरै विद्युत् खपत गर्ने कलकारखाना, होटल, व्यापारिक भवन, कार्यालयहरू बन्द भएपछि विद्युत्‌को माग घटेको हो।

घरायसी प्रयोजनका लागि मात्रै विद्युत्‌को प्रयोग भइरहेकाले अहिले विद्युत्‌को लोड घटेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

लकडाउन शुरू हुनुभन्दा पहिले मुलुकभरको विद्युत्‌को अधिकतम माग (पिक डिमाण्ड)  १ हजार २०० मेगावाटको हाराहारी ११ चैतमा घटेर ९४५ मेगावाटमा सीमित भएको छ। पिक डिमाण्ड ११ चैत साँझ ७ बजे रेकर्ड गरिएको प्राधिकरणले बताएको छ।

हिजो, १२ चैत राति विद्युत्‌को माग ४८३ मेगावाटसम्म झरेको छ। आज बिहान विद्युत्‌को माग अझै घटेर ४४६ मेगावाटसम्म पुगेको छ।

विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकाको विद्युत्‌को माग पनि ह्वातै घटेको छ।

लकडाउनभन्दा पहिले विद्युत्‌को अधिकतम माग साढे ३०० मेगावाटको हाराहारीमा रहेकोमा हिजो मुलुकभरको माग ९४५ मेगावाट हुँदा काठमाडौं उपत्यकामा २९० मेगावाटमा सीमित भएको थियो।

काठमाडौं उपत्यकामा ११ चैतको बिहान विद्युत्को माग १०३ मेगावाट र राति ११७ मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत प्राधिकरणको तथ्यांक छ। आज बिहान काठमाडौं उपत्यकाको विद्युत्‌को माग  १०४ मेगावाट मध्यान्ह १२ बजे १८२ मेगावाट पुगेको छ।

“उद्योग तथा कलकारखाना, व्यापारिक क्षेत्र बन्द भएको, विकास निर्माण ठप्प भएको र जाडो सकिएको तर, गर्मी पनि शुरू भइनसकेको अहिलेको अवस्थाले गर्दा विद्युत्‌को लोड घटेको हो”, घिसिङले भने।
लकडाउनको कारण घरायसी प्रयोजनका लागि ग्यासको अभावमा भएमा इन्डक्सन चुलो लगायतका विद्युतीय उपकरण ढुक्कसँग चलाउन उनले सल्लाह दिएका छन्।

घिसिङले पानी, हावाहुरी, प्राविधिक लगायतका कारण कुनै स्थानमा केहीबेर विद्युत् अवरोध हुन सक्ने भए पनि त्यसको मर्मतसम्भार गरी तत्काल सेवा सुचारू गराउन लकडाउनको बेला पनि कर्मचारीहरू चौबीसै घण्टा तयारी अवस्थामा रहेको बताए।

विद्युत्‌को माग घटेसँगै भारतबाट आयात हुने विद्युत्‌को परिणाम पनि घटेको छ भने कुलेखानी पनि चलाइएको छैन।

घिसिङकाअनुसार, अहिले ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट मात्रै पिक समयमा करीब १५० मेगावाटसम्म विद्युत् ल्याइएको छ भने भोलि बेलुकाबाट ५० मेगावाट मात्रै ल्याइने छ। राति विद्युत्को लोड घटेकाले प्राधिकरणका विद्युत्‌ गृह बन्द गर्नुपर्ने अवस्था रहेको बताए।

" /> काठमाडौं। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न देशभर ‘लकडाउन’ घोषणा भएसँगै विद्युतकाे माग (लोड) पनि घटेको छ।

"> विद्युत् लोड ९४५ मेगावाटमा झर्‍यो, प्राधिकरणका विद्युत् गृह बन्द गर्नुपर्ने अवस्थामा: Dekhapadhi
विद्युत् लोड ९४५ मेगावाटमा झर्‍यो, प्राधिकरणका विद्युत् गृह बन्द गर्नुपर्ने अवस्थामा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्