काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विभिन्न मुलुकमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिएका छन्।

उनले आज मलेसिया, जापान, दक्षिण कोरिया, इजरायल र दक्षिण अफ्रिाकास्थित नेपाली नियोगका प्रमुखहरूसँग त्यहाँ रहेका नेपालीको अवस्थाबारे भिडिओ कन्फ्रेन्समार्फत् जानकारी लिएका हुन्।

उनले कोभिड-१९ संक्रमणको स्थिति, ती मुलुकमा रहेका नेपालीको अवस्था, कोरोना भाइरस संक्रमणले अर्थव्यवस्थामा पार्नसक्ने असर तथा त्यसबाट नेपालीहरूको रोजगारीमा पर्ने सम्भावित प्रभाव जस्ता विषयमा छलफल गरेको परराष्ट्र मन्त्रालयले बताएको छ।

परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले सङ्क्रमण नियन्त्रणका लागि चालेका कदमको बारेमा जानकारी दिँदै नियोग प्रमुखहरूलाई आफू प्रमाणीकृत मुलुकहरूमा भएका सङ्क्रमण सम्बन्धी नियमित रूपमा प्रतिवेदन गर्ने, नेपालीहरूको स्वास्थ्य, सुरक्षा तथा रोजगार सम्बन्धमा रोजगारदाता कम्पनी तथा सरकारसँग निकट सम्पर्कमा रही उनिहरुको तलव तथा सामाजिक सुरक्षाको निरन्तरताको पहल गर्न निर्देशन दिए।

यस्तै, नेपालीहरूलाई स्थानीय सरकारले जारी गरेको सुरक्षा सम्बन्धी निर्देशन पालना गर्ने बारेमा सुसूचित गराउने तथा नेपाली समुदाय र दूतावास परिवार समेत सङ्क्रमणका बारेमा जागरूक रही सुरक्षाका आवश्यक उपायहरू अवलम्बन गर्न निर्देशन दिए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवको समेतको उपस्थितिमा गरिएको भिडिओ कन्फ्रेन्समा नियोग प्रमुखहरूले दूतावास रहेको तथा सहप्रमाणीकृत मुलुकहरूमा भएको सङ्क्रमणको अवस्था, त्यहाँको सरकारले सङ्क्रमण नियन्त्रणका लागि चालेका कदम, नेपाली नागरिकको अवस्था, दूतावासले नेपाली नागरिकलाई पुर्‍याइरहेका नियमित र आकस्मिक सेवा लगायतका विषयमा जानकारी गराए।

भिडियो कन्फ्रेन्समा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री यादवले नेपाली राजदूतावासप्रति अहिलेको संवेदनशील र अप्ठारो परिस्थितिमा विदेशमा रहेका नेपालीले ठूलो भरोसा राखेका हुँदा स्थानीय सरकार एवं रोजगारदातासँग समन्वय गरेर परिआउने समस्या र चुनौतीको सामना गर्न आग्रह गरे।

छलफल कार्यक्रममा परराष्ट्र सचिव शंकरदास बैरागी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव बिनोद के.सी. र परराष्ट्र मन्त्रालयका महाशाखा प्रमुखको समेत सहभागिता रहेको थियो।

यसअघि १० चैतमा पनि परराष्ट्रमन्त्री ज्ञवालीले खाडी मुलुक र अफ्रिकी मुलुकमा रहेका नेपालीको अवस्थाबारे भिडिओ कन्फ्रेन्समार्फत् जानकारी लिएका थिए।

" /> काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विभिन्न मुलुकमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिएका छन्।

"> विदेशमा रहेका नेपालीप्रति परराष्ट्रमन्त्रीको चिन्ता, भिडिओ कन्फ्रेन्समार्फत् लिए जानकारी: Dekhapadhi
विदेशमा रहेका नेपालीप्रति परराष्ट्रमन्त्रीको चिन्ता, भिडिओ कन्फ्रेन्समार्फत् लिए जानकारी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्