काठमाडौं। बेलायती राजकुमार चार्ल्सलाई कोभिड-१९ देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ। संयुक्त अधिराज्यकी रानीका छोरा चार्ल्स राजा बन्ने लाइनमा छन्।

७१ वर्षीय राजकुमारलाई कोभिड-१९ देखिएपछि उनले घरबाटै काम गरिरहेको उनको औपचारिक निवास क्ल्यारन्स हाउसले बताइएको छ। उनलाई कोभिड-१९ का लक्षण देखिएपछि परीक्षण गरिएको थियो। कोरोना भाइरसको संक्रमण जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको भए पनि उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ। 

केही समय अघि सार्वजनिक समारोहमा उपस्थित हुँदा हात मिलाउन खोजेका चार्ल्सले हात पछि सारेर नमस्कार गरेको भिडिओ चर्चित भएको थियो।

कोभिड-१९ बाट जोगिन हात मिलाउनुको सट्टा नमस्कार गरौं भन्ने सचेतनाका लागि पनि उक्ति भिडिओ प्रयोग गरिएको थियो। अहिले उनै राजकुमार चार्ल्सलाई कोभिड-१९ पुष्टि भएको हो। उनकी ७२ वर्षीया पत्नीलाई पनि परीक्षण गरिएको थियो, यद्यपी उनमा भने कोभिड-१९ देखिएन।

" /> काठमाडौं। बेलायती राजकुमार चार्ल्सलाई कोभिड-१९ देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ। संयुक्त अधिराज्यकी रानीका छोरा चार्ल्स राजा बन्ने लाइनमा छन्।

७१ वर्षीय राजकुमारलाई कोभिड-१९ देखिएपछि उनले घरबाटै काम गरिरहेको उनको औपचारिक निवास क्ल्यारन्स हाउसले बताइएको छ। उनलाई कोभिड-१९ का लक्षण देखिएपछि परीक्षण गरिएको थियो। कोरोना भाइरसको संक्रमण जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको भए पनि उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ। 

केही समय अघि सार्वजनिक समारोहमा उपस्थित हुँदा हात मिलाउन खोजेका चार्ल्सले हात पछि सारेर नमस्कार गरेको भिडिओ चर्चित भएको थियो।

कोभिड-१९ बाट जोगिन हात मिलाउनुको सट्टा नमस्कार गरौं भन्ने सचेतनाका लागि पनि उक्ति भिडिओ प्रयोग गरिएको थियो। अहिले उनै राजकुमार चार्ल्सलाई कोभिड-१९ पुष्टि भएको हो। उनकी ७२ वर्षीया पत्नीलाई पनि परीक्षण गरिएको थियो, यद्यपी उनमा भने कोभिड-१९ देखिएन।

"> बेलायती राजकुमार चार्ल्सलाई पनि देखियो कोभिड-१९: Dekhapadhi
बेलायती राजकुमार चार्ल्सलाई पनि देखियो कोभिड-१९ <p style="text-align:start">काठमाडौं। बेलायती राजकुमार चार्ल्सलाई कोभिड-१९ देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ। संयुक्त अधिराज्यकी रानीका छोरा चार्ल्स राजा बन्ने लाइनमा छन्।</p> <p style="text-align:start">७१ वर्षीय राजकुमारलाई कोभिड-१९ देखिएपछि उनले घरबाटै काम गरिरहेको उनको औपचारिक निवास क्ल्यारन्स हाउसले बताइएको छ। उनलाई कोभिड-१९ का लक्षण देखिएपछि परीक्षण गरिएको थियो। कोरोना भाइरसको संक्रमण जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको भए पनि उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ।&nbsp;</p> <p style="text-align:start">केही समय अघि सार्वजनिक समारोहमा उपस्थित हुँदा हात मिलाउन खोजेका चार्ल्सले हात पछि सारेर नमस्कार गरेको भिडिओ चर्चित भएको थियो।</p> <p style="text-align:start">कोभिड-१९ बाट जोगिन हात मिलाउनुको सट्टा नमस्कार गरौं भन्ने सचेतनाका लागि पनि उक्ति भिडिओ प्रयोग गरिएको थियो। अहिले उनै राजकुमार चार्ल्सलाई कोभिड-१९ पुष्टि भएको हो। उनकी ७२ वर्षीया पत्नीलाई पनि परीक्षण गरिएको थियो, यद्यपी उनमा भने कोभिड-१९ देखिएन।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्