काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न हिजो ११ चैतदेखि सरकारले लागू गरेको लकडाउनका क्रममा आज दिउँसो घरबाहिर निस्केका केही व्यक्तिलाई लाठी प्रहार गर्ने सुरक्षाकर्मीहरूलाई विभागीय कारबाही अघि बढाइएको छ।

देशका विभिन्न जिल्लामा सुरक्षाकर्मीबाट दुव्यर्वहार भएका घटना बाहिर आएपछि प्रहरी प्रधान कार्यालयले सम्बन्धित जिल्लाका प्रमुखलाई निर्देशन दिँदै अभद्र व्यवहार गर्नेमाथि कारबाही अघि बढाउन निर्देशन दिएको हो।

नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले सम्बन्धित जिल्लाका प्रमुखलाई आवश्यक छानबिन गरेर कारबाही गर्न निर्देशन दिइसकिएको जानकारी दिए।

“डिउटीमा खटिएका जो कर्मचारीबाट गलत भएको छ, उनीहरूलाई जिल्लामा झिकाएर छानबिन थालिएको जानकारी भएको छ”, सहप्रवक्ता जोशीले भने, “सम्झाइ बुझाइ गर्नुको साटो अमानवीय रूपले लाठी नै प्रहार गर्नु गलत हो। छानबिनपछि उनीहरूमाथि आवश्यक कारबाही हुन्छ।”

डिउटीमा खटिएका प्रहरीले भने पटक-पटक सम्झाउँदा पनि अटेर गरेर हिँडडुल गर्न नछाडेपछि बाध्य भएर लाठी प्रहार गर्नुपरेको बताएका छन्।

" /> काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न हिजो ११ चैतदेखि सरकारले लागू गरेको लकडाउनका क्रममा आज दिउँसो घरबाहिर निस्केका केही व्यक्तिलाई लाठी प्रहार गर्ने सुरक्षाकर्मीहरूलाई विभागीय कारबाही अघि बढाइएको छ।

देशका विभिन्न जिल्लामा सुरक्षाकर्मीबाट दुव्यर्वहार भएका घटना बाहिर आएपछि प्रहरी प्रधान कार्यालयले सम्बन्धित जिल्लाका प्रमुखलाई निर्देशन दिँदै अभद्र व्यवहार गर्नेमाथि कारबाही अघि बढाउन निर्देशन दिएको हो।

नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले सम्बन्धित जिल्लाका प्रमुखलाई आवश्यक छानबिन गरेर कारबाही गर्न निर्देशन दिइसकिएको जानकारी दिए।

“डिउटीमा खटिएका जो कर्मचारीबाट गलत भएको छ, उनीहरूलाई जिल्लामा झिकाएर छानबिन थालिएको जानकारी भएको छ”, सहप्रवक्ता जोशीले भने, “सम्झाइ बुझाइ गर्नुको साटो अमानवीय रूपले लाठी नै प्रहार गर्नु गलत हो। छानबिनपछि उनीहरूमाथि आवश्यक कारबाही हुन्छ।”

डिउटीमा खटिएका प्रहरीले भने पटक-पटक सम्झाउँदा पनि अटेर गरेर हिँडडुल गर्न नछाडेपछि बाध्य भएर लाठी प्रहार गर्नुपरेको बताएका छन्।

"> लकडाउन तोड्नेलाई लाठी हान्ने प्रहरीमाथि विभागीय कारबाही शुरू: Dekhapadhi
लकडाउन तोड्नेलाई लाठी हान्ने प्रहरीमाथि विभागीय कारबाही शुरू
काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न हिजो ११ चैतदेखि सरकारले लागू गरेको लकडाउनका क्रममा आज दिउँसो घरबाहिर निस्केका केही व्यक्तिलाई लाठी प्रहार गर्ने सुरक्षाकर्मीहरूलाई विभागीय कारबाही अघि बढाइएको छ।

देशका विभिन्न जिल्लामा सुरक्षाकर्मीबाट दुव्यर्वहार भएका घटना बाहिर आएपछि प्रहरी प्रधान कार्यालयले सम्बन्धित जिल्लाका प्रमुखलाई निर्देशन दिँदै अभद्र व्यवहार गर्नेमाथि कारबाही अघि बढाउन निर्देशन दिएको हो।

नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले सम्बन्धित जिल्लाका प्रमुखलाई आवश्यक छानबिन गरेर कारबाही गर्न निर्देशन दिइसकिएको जानकारी दिए।

“डिउटीमा खटिएका जो कर्मचारीबाट गलत भएको छ, उनीहरूलाई जिल्लामा झिकाएर छानबिन थालिएको जानकारी भएको छ”, सहप्रवक्ता जोशीले भने, “सम्झाइ बुझाइ गर्नुको साटो अमानवीय रूपले लाठी नै प्रहार गर्नु गलत हो। छानबिनपछि उनीहरूमाथि आवश्यक कारबाही हुन्छ।”

डिउटीमा खटिएका प्रहरीले भने पटक-पटक सम्झाउँदा पनि अटेर गरेर हिँडडुल गर्न नछाडेपछि बाध्य भएर लाठी प्रहार गर्नुपरेको बताएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्