काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पूरै देश लकडाउन गरेको छ।

आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान पनि स्थगित गरिएको छ। सरकारले एकआपसमा कम्तीमा एक मिटरको दूरी कायम गर्न भनेको छ। र, यसको पालना सरकारले मन्त्री स्वयंले पनि गरेका छन्।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजत्वमा गठित कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकमा सबै मन्त्रीहरू मास्क लगाएर सहभागी हुन्छन्।

पछिल्लो समय समितिको बैठक दिनहुँ बसिरहेको छ। बैठकमा सहभागी मन्त्रीले मास्क मात्र प्रयोग गर्दैनन् कम्तीमा एक मिटरको दूरी कायम गरेर बस्छन्।

हिजो, ११ चैतमा समिति बैठकले गरेको निर्णय सार्वजनिक गर्दा समेत अर्थमन्त्री युवराज खतिवडा मास्क खोलेनन्। उनले आफू नजिक पुगेका एक सञ्चारकर्मीलाई दूरी कायम गर्न भनेका थिए।

" /> काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पूरै देश लकडाउन गरेको छ।

आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान पनि स्थगित गरिएको छ। सरकारले एकआपसमा कम्तीमा एक मिटरको दूरी कायम गर्न भनेको छ। र, यसको पालना सरकारले मन्त्री स्वयंले पनि गरेका छन्।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजत्वमा गठित कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकमा सबै मन्त्रीहरू मास्क लगाएर सहभागी हुन्छन्।

पछिल्लो समय समितिको बैठक दिनहुँ बसिरहेको छ। बैठकमा सहभागी मन्त्रीले मास्क मात्र प्रयोग गर्दैनन् कम्तीमा एक मिटरको दूरी कायम गरेर बस्छन्।

हिजो, ११ चैतमा समिति बैठकले गरेको निर्णय सार्वजनिक गर्दा समेत अर्थमन्त्री युवराज खतिवडा मास्क खोलेनन्। उनले आफू नजिक पुगेका एक सञ्चारकर्मीलाई दूरी कायम गर्न भनेका थिए।

"> दूरी कायम गर्दै मन्त्रीहरू, यसरी बस्छ समन्वय समितिको बैठक: Dekhapadhi
दूरी कायम गर्दै मन्त्रीहरू, यसरी बस्छ समन्वय समितिको बैठक
काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पूरै देश लकडाउन गरेको छ।

आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान पनि स्थगित गरिएको छ। सरकारले एकआपसमा कम्तीमा एक मिटरको दूरी कायम गर्न भनेको छ। र, यसको पालना सरकारले मन्त्री स्वयंले पनि गरेका छन्।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजत्वमा गठित कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकमा सबै मन्त्रीहरू मास्क लगाएर सहभागी हुन्छन्।

पछिल्लो समय समितिको बैठक दिनहुँ बसिरहेको छ। बैठकमा सहभागी मन्त्रीले मास्क मात्र प्रयोग गर्दैनन् कम्तीमा एक मिटरको दूरी कायम गरेर बस्छन्।

हिजो, ११ चैतमा समिति बैठकले गरेको निर्णय सार्वजनिक गर्दा समेत अर्थमन्त्री युवराज खतिवडा मास्क खोलेनन्। उनले आफू नजिक पुगेका एक सञ्चारकर्मीलाई दूरी कायम गर्न भनेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्