छोराको स्टाटसमा कमेन्ट गर्दै प्रजिअ खतिवडाले साहस र हौसला दिएकोमा धन्यवाद दिएका छन्।
उनले लेखेका छन्, 'कंचनपुरको सीडीओको रूपमा म सबै मानिसहरूलाई घरमा बस्न अपील गर्छु। म तिम्रो सुझाव अनुरूप आफ्नो काम गरिरहेछु।'
"> इटलीमा रहेका नेपाली विद्यार्थीको आग्रह- 'यहाँजस्तो गल्ती नगर्नुस्, लकडाउनप्रति गम्भीर हुनुस्': Dekhapadhi
इटलीमा रहेका नेपाली विद्यार्थीको आग्रह- 'यहाँजस्तो गल्ती नगर्नुस्, लकडाउनप्रति गम्भीर हुनुस्'
काठमाडौं। इटलीमा रहेका एक नेपाली विद्यार्थीले इटलीमा देखिएको कोभिड-१९ को महामारीको कारण इटली सरकारले घोषणा गरेको लकडाउनप्रति गम्भीर नहुनु उल्लेख गर्दै सबै नेपालीलाई लकडाउनको पालना गर्न अनुरोध गरेका छन्।
इटलीमा अध्ययनरत् सुदीप खतिवडाले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, 'इटली सरकारले घरमै रहनका लागि गरेको अपीललाई लापरवाही गर्दा नागरिकहरू पीडित छन्।'
उनले इटलीमाजस्तो गल्ती नगर्न नेपालीलाई सुझाव दिएका हुन्।
छ महीनाअघि इटली पुगेका सुदीप कंचनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाका छोरा हुन्।
छोराको स्टाटसमा कमेन्ट गर्दै प्रजिअ खतिवडाले साहस र हौसला दिएकोमा धन्यवाद दिएका छन्।
उनले लेखेका छन्, 'कंचनपुरको सीडीओको रूपमा म सबै मानिसहरूलाई घरमा बस्न अपील गर्छु। म तिम्रो सुझाव अनुरूप आफ्नो काम गरिरहेछु।'
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्