काठमाडौं। नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन्। देउवाले आज ट्वीट गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। 

विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट सुरक्षित हुन 'लकडाउन' उत्तम विकल्प भएको बताएका देउवाले कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमरीको सिकार बन्न नपरोस् भनि सरकारको ध्यानाकर्षण गराएका हुन्।
 

" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन्। देउवाले आज ट्वीट गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। 

विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट सुरक्षित हुन 'लकडाउन' उत्तम विकल्प भएको बताएका देउवाले कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमरीको सिकार बन्न नपरोस् भनि सरकारको ध्यानाकर्षण गराएका हुन्।
 

"> ज्यालादारीमा निर्भर र न्यून आय भएकालाई राहत घोषणा गर्न देउवाको माग : Dekhapadhi
ज्यालादारीमा निर्भर र न्यून आय भएकालाई राहत घोषणा गर्न देउवाको माग  <p style="text-align:justify">काठमाडौं। नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन्।&nbsp;देउवाले आज ट्वीट गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।&nbsp;</p> <p style="text-align:justify">विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट सुरक्षित हुन &#39;लकडाउन&#39; उत्तम विकल्प भएको बताएका देउवाले कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमरीको सिकार बन्न नपरोस् भनि सरकारको ध्यानाकर्षण गराएका हुन्।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्