काठमाडौं। कोरोना भाइरसको विश्वव्यापी महामारीले मानिसहरूको जीवनयापनको तौरतरिकामै परिवर्तन ल्याइदिएको छ। विश्वका धेरै देशहरूमा अहिले 'लकडाउन'को अवस्था छ।

छिमेकी मुलुक भारतमा पनि लकडाउन लागु छ । त्यहाँ पनि मानिसहरू घरभित्रै बस्न बाध्य छन्। आपतै परिहालेमा बाहेक घरबाहिर निस्कन कसैलाई छुट छैन। कुनै पनि कारण देखाएर भीडभाड गर्न र सभा-समारोह गर्न वर्जित गरिएको छ।

यस्तो अवस्थामा विवाह कसरी हुन सक्ला ? किनभने सामान्यतया विवाहका लागि भोजभतेर आयोजना गर्ने र आफ्ना इष्टमित्रहरू बोलाउने प्रचलन हुन्छ। यस्तो अवस्थामा के विवाह गर्नु सम्भव छ त ?

हालसालैमात्र सिंगापुरमा भएको एउटा विवाहको समाचार सर्वत्र चासोका साथ हेरिएको थियो। जुन विवाह भिडिओ कलबाट सम्पन्न भएको थियो। अर्थात एउटा जोडीले भिडिओ कल गरेरै विवाह गरेको थियो। दुवै जना चीनको वुहानबाट (कोरोना भाइरसको केन्द्रविन्दु) फर्किएका र उनीहरूको वैवाहिक समारोहमा बोलाइने पाहुनाहरू आउन अनिच्छुक भएपछि उनीहरूले यस्तो उपाय अपनाएका थिए।

तर, योभन्दा अनौठो विवाह हाम्रै छिमेकी देश भारतमा भएको छ। नेपालसँग सीमा जोडिएको विहार र उत्तर प्रदेश राज्यका केटाकेटीबीच विवाह भएको छ। पटनाको फूलवारी शरीफमा सदब नसरिन वेहुली बनेकी थिइन् भने उत्तर प्रदेशको साहिबाबादमा दानिश रजा वेहुला बने। उनीहरुले आफू बसेकै ठाउँबाट 'अनलाइन' विवाह गरे।

सदबका पिता सलाउद्दिनले भने, "वैवाहिक कार्यक्रम २४ मार्चमा थियो। कोरोना भाइरसका कारण सबैतिर लकडाउनको अवस्था थियो। यस्तो बेला बारात (जन्ती) आउन सक्ने भएन। र, समारोह गरेर विवाह गर्ने सम्भावना पनि रहेन। त्यसैले हामीले अनलाइनबाट नै सबै वैवाहिक प्रक्रिया (रितिरिवाज) अनुसार विवाह गर्ने निधो गर्‍यौं।"

सलाउद्दिनका अनुसार अनलाइन विवाहका लागि उनले मौलवी (विवाह गराउने पुजारी) लाई मात्र घरमा लिएर आउनु परेको थियो। यसबाहेक सबै घरका सदस्य नै थिए।

उनले भने, "सामुन्ने एउटा स्क्रीन राखिदियौं । जसमा वेहुला देखिएका थिए र यता वेहुली बसेकी थिइन्। मौलानाले (पंडितले) भिडिओ कन्फ्रेन्सिंग गरेर निकाह (विवाह) गरिदिए। अनि त भइहाल्यो विवाह। जब 'लकडाउन' सकिन्छ तब वेहुली बेहुलासँग घर जानेछिन्।"  एजेन्सीको सहयोगमा

" /> काठमाडौं। कोरोना भाइरसको विश्वव्यापी महामारीले मानिसहरूको जीवनयापनको तौरतरिकामै परिवर्तन ल्याइदिएको छ। विश्वका धेरै देशहरूमा अहिले 'लकडाउन'को अवस्था छ।

"> 'लकडाउन'को अवस्थामा अनलाइन विवाह !: Dekhapadhi
'लकडाउन'को अवस्थामा अनलाइन विवाह !

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्