काठमाडौं। महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले ३० जुनभन्दा अगाडीका सम्पुर्ण आइसीसी छनोट प्रतियोगिता स्थगित गरेको छ।

यससँगै विश्वकप २०२३ को छनोट प्रतियोगिताको रूपमा रहेको आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ तथा ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिता स्थगित भएका छन्।

‘‘विश्वभरका सरकारले आवज जावतमा रोक लगाएको छ। विश्वभरको स्वास्थ्यस्थितीलाई ख्यालमा राखेर आइसीसीले जुन अन्तसम्मका लागि सम्पुर्ण प्रतियोगिता स्थगित गरेको छ,’’ आइसीसीका प्रतियोगिता प्रमुख क्रिस टेट्लेले भने, ‘‘खेलाडी, अफिसियल र स्टाफको स्वास्थ्य र सुरक्षा हाम्रो पहिला प्राथमिकता हो। यसै विषयलाई ख्यालमा राखेर हामीले यो निर्णय लिएका हौं।’’

यससँगै नेपालले त्रिदेशीय शृंखलाका लागि अप्रिलमा गर्ने भनिएको नामिबिया तथा जुनमा गर्ने भनिएको पपुव न्यगिनीको भ्रमण पनि स्थगित भएको छ। तथापी यसअघि नै नेपाल क्रिकेट संघ (क्यान)ले ६ चैतमा क्रिकेटको सम्पुर्ण गतिविधि अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरिसकेको थियो।

२० देखी २७ अप्रिलसम्म नेपालले नामिबिया र स्कटल्याण्डविरुद्ध समान दुई एकदिवसीय क्रिकेट खेल्ने थियो। त्यस्तै ९ देखी १६ जुनसम्म पिएनजीमा नेपाल युएईबीचको शृंखला पनि स्थगित भएको छन्।

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ लाई विश्वकप २०२३ को छनोट प्रतियोगिताका रुपमा रहको थियो। जहाँ सात राष्ट्रको सहभागिता छ। २०२२ सम्म चल्ने प्रतियोगितामा एक राष्ट्रले ३४ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछन्। शीर्ष तीन टिमले सिधै विश्वकप छनोट खेल्न पाउनेछन्।

नेपालले घरेलु मैदानमा सम्पन्न शृैखलाको चारमध्ये दुई खेलमा विजय हासिल गरेको थियो भने दुई खेलमा पराजित भएको थियो।

" /> काठमाडौं। महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले ३० जुनभन्दा अगाडीका सम्पुर्ण आइसीसी छनोट प्रतियोगिता स्थगित गरेको छ।

यससँगै विश्वकप २०२३ को छनोट प्रतियोगिताको रूपमा रहेको आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ तथा ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिता स्थगित भएका छन्।

‘‘विश्वभरका सरकारले आवज जावतमा रोक लगाएको छ। विश्वभरको स्वास्थ्यस्थितीलाई ख्यालमा राखेर आइसीसीले जुन अन्तसम्मका लागि सम्पुर्ण प्रतियोगिता स्थगित गरेको छ,’’ आइसीसीका प्रतियोगिता प्रमुख क्रिस टेट्लेले भने, ‘‘खेलाडी, अफिसियल र स्टाफको स्वास्थ्य र सुरक्षा हाम्रो पहिला प्राथमिकता हो। यसै विषयलाई ख्यालमा राखेर हामीले यो निर्णय लिएका हौं।’’

यससँगै नेपालले त्रिदेशीय शृंखलाका लागि अप्रिलमा गर्ने भनिएको नामिबिया तथा जुनमा गर्ने भनिएको पपुव न्यगिनीको भ्रमण पनि स्थगित भएको छ। तथापी यसअघि नै नेपाल क्रिकेट संघ (क्यान)ले ६ चैतमा क्रिकेटको सम्पुर्ण गतिविधि अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरिसकेको थियो।

२० देखी २७ अप्रिलसम्म नेपालले नामिबिया र स्कटल्याण्डविरुद्ध समान दुई एकदिवसीय क्रिकेट खेल्ने थियो। त्यस्तै ९ देखी १६ जुनसम्म पिएनजीमा नेपाल युएईबीचको शृंखला पनि स्थगित भएको छन्।

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ लाई विश्वकप २०२३ को छनोट प्रतियोगिताका रुपमा रहको थियो। जहाँ सात राष्ट्रको सहभागिता छ। २०२२ सम्म चल्ने प्रतियोगितामा एक राष्ट्रले ३४ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछन्। शीर्ष तीन टिमले सिधै विश्वकप छनोट खेल्न पाउनेछन्।

नेपालले घरेलु मैदानमा सम्पन्न शृैखलाको चारमध्ये दुई खेलमा विजय हासिल गरेको थियो भने दुई खेलमा पराजित भएको थियो।

"> जुन अन्तिमसम्म आइसीसीको सम्पुर्ण प्रतियोगिता स्थगित: Dekhapadhi
जुन अन्तिमसम्म आइसीसीको सम्पुर्ण प्रतियोगिता स्थगित
काठमाडौं। महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले ३० जुनभन्दा अगाडीका सम्पुर्ण आइसीसी छनोट प्रतियोगिता स्थगित गरेको छ।

यससँगै विश्वकप २०२३ को छनोट प्रतियोगिताको रूपमा रहेको आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ तथा ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिता स्थगित भएका छन्।

‘‘विश्वभरका सरकारले आवज जावतमा रोक लगाएको छ। विश्वभरको स्वास्थ्यस्थितीलाई ख्यालमा राखेर आइसीसीले जुन अन्तसम्मका लागि सम्पुर्ण प्रतियोगिता स्थगित गरेको छ,’’ आइसीसीका प्रतियोगिता प्रमुख क्रिस टेट्लेले भने, ‘‘खेलाडी, अफिसियल र स्टाफको स्वास्थ्य र सुरक्षा हाम्रो पहिला प्राथमिकता हो। यसै विषयलाई ख्यालमा राखेर हामीले यो निर्णय लिएका हौं।’’

यससँगै नेपालले त्रिदेशीय शृंखलाका लागि अप्रिलमा गर्ने भनिएको नामिबिया तथा जुनमा गर्ने भनिएको पपुव न्यगिनीको भ्रमण पनि स्थगित भएको छ। तथापी यसअघि नै नेपाल क्रिकेट संघ (क्यान)ले ६ चैतमा क्रिकेटको सम्पुर्ण गतिविधि अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरिसकेको थियो।

२० देखी २७ अप्रिलसम्म नेपालले नामिबिया र स्कटल्याण्डविरुद्ध समान दुई एकदिवसीय क्रिकेट खेल्ने थियो। त्यस्तै ९ देखी १६ जुनसम्म पिएनजीमा नेपाल युएईबीचको शृंखला पनि स्थगित भएको छन्।

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ लाई विश्वकप २०२३ को छनोट प्रतियोगिताका रुपमा रहको थियो। जहाँ सात राष्ट्रको सहभागिता छ। २०२२ सम्म चल्ने प्रतियोगितामा एक राष्ट्रले ३४ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछन्। शीर्ष तीन टिमले सिधै विश्वकप छनोट खेल्न पाउनेछन्।

नेपालले घरेलु मैदानमा सम्पन्न शृैखलाको चारमध्ये दुई खेलमा विजय हासिल गरेको थियो भने दुई खेलमा पराजित भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्