काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य माधवकुमार नेपालले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिन र नियन्त्रणका लागि सरकार तथा विश्व स्वास्थ्य संगठनका निर्णय एवं निर्देशनको पालना गर्न सबैमा आह्वान गरेका छन्।

आफ्नो फेसबुक पेजमा सन्देश लेख्दै पूर्वप्रधानमन्त्री नेपालले विश्वभरी नै महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड-१९) को प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन, सावधानी र सचेतना अपनाउन आग्रह गरेका हुन्।

“यस कठिन परिस्थितिमा आगामी सम्भावनाहरूको राम्रो विश्लेषण गरी राज्यका सम्पूर्ण निकायहरूको सुरक्षित एवम् प्रभावकारी परिचालन गर्नु आवश्यक छ”, उनले भनेका छन्, “चिकित्सक तथा फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुरक्षामा थप ध्यान दिनुपर्ने देखिन्छ।”

नेता नेपालले विपन्न तथा दैनिक कमाएर मात्र खान पाउने परिवारलाई खाना उपलब्ध गराउन तथा अत्यावश्यक उपभोग्य वस्तुको अभाव हुन नदिन तीन वटै तहका सरकारसहित सम्बन्धित सबैको विशेष ध्यानाकर्षणसमेत गराएका छन्।

" /> काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य माधवकुमार नेपालले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिन र नियन्त्रणका लागि सरकार तथा विश्व स्वास्थ्य संगठनका निर्णय एवं निर्देशनको पालना गर्न सबैमा आह्वान गरेका छन्।

आफ्नो फेसबुक पेजमा सन्देश लेख्दै पूर्वप्रधानमन्त्री नेपालले विश्वभरी नै महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड-१९) को प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन, सावधानी र सचेतना अपनाउन आग्रह गरेका हुन्।

“यस कठिन परिस्थितिमा आगामी सम्भावनाहरूको राम्रो विश्लेषण गरी राज्यका सम्पूर्ण निकायहरूको सुरक्षित एवम् प्रभावकारी परिचालन गर्नु आवश्यक छ”, उनले भनेका छन्, “चिकित्सक तथा फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुरक्षामा थप ध्यान दिनुपर्ने देखिन्छ।”

नेता नेपालले विपन्न तथा दैनिक कमाएर मात्र खान पाउने परिवारलाई खाना उपलब्ध गराउन तथा अत्यावश्यक उपभोग्य वस्तुको अभाव हुन नदिन तीन वटै तहका सरकारसहित सम्बन्धित सबैको विशेष ध्यानाकर्षणसमेत गराएका छन्।

"> पूर्वप्रधानमन्त्री नेपालले भने- ‘राज्यका सम्पूर्ण निकाय सुरक्षित परिचालन गर्नुपर्छ’: Dekhapadhi
पूर्वप्रधानमन्त्री नेपालले भने- ‘राज्यका सम्पूर्ण निकाय सुरक्षित परिचालन गर्नुपर्छ’
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य माधवकुमार नेपालले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिन र नियन्त्रणका लागि सरकार तथा विश्व स्वास्थ्य संगठनका निर्णय एवं निर्देशनको पालना गर्न सबैमा आह्वान गरेका छन्।

आफ्नो फेसबुक पेजमा सन्देश लेख्दै पूर्वप्रधानमन्त्री नेपालले विश्वभरी नै महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड-१९) को प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन, सावधानी र सचेतना अपनाउन आग्रह गरेका हुन्।

“यस कठिन परिस्थितिमा आगामी सम्भावनाहरूको राम्रो विश्लेषण गरी राज्यका सम्पूर्ण निकायहरूको सुरक्षित एवम् प्रभावकारी परिचालन गर्नु आवश्यक छ”, उनले भनेका छन्, “चिकित्सक तथा फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुरक्षामा थप ध्यान दिनुपर्ने देखिन्छ।”

नेता नेपालले विपन्न तथा दैनिक कमाएर मात्र खान पाउने परिवारलाई खाना उपलब्ध गराउन तथा अत्यावश्यक उपभोग्य वस्तुको अभाव हुन नदिन तीन वटै तहका सरकारसहित सम्बन्धित सबैको विशेष ध्यानाकर्षणसमेत गराएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्