काठमाडौं। लुक्लामा दुईदिनदेखि अलपत्र परेका १४ जना फ्रान्सेली नागरिकलाई उद्दार गरेर काठमाडौं ल्याइएको छ।

तारा एअरको जहाजले आज दिउँसो उनीहरूलाई काठमाडौं ल्याएको नेपाल नागरिक उड्डन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले देखापढीलाई बताए।

नेपालस्थित फ्रान्सेली दूतावासले परराष्ट्र मन्त्रालयसँग आग्रह गरेपछि अलपत्र परेका नागरिकको उद्दार गर्न अनुमति मिलेको हो।

“परराष्ट्र, गृहमन्त्राल हुँदै संस्कृति तथा पर्यटन मन्त्रालयको सिफारिस पछि अनुमति पाएर उडान भरेको हो”, प्रवक्ता क्षेत्रीले भने।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट जोगिन सरकारले लकडाउन गरेपछि नेपालमा हवाइ र सडक यातायातसमेत बन्द भएको छ। पदयात्रामा गएका फ्रान्सेली नागरिक लकडाउनका क्रममा अलपत्र परेपछि आफ्नो देशका नागरिक ल्याउन फ्रान्सेली दुतावासले जहाव चार्टड गरेको हो।

पोखरामा रहेका नागरिक ल्याउन बुद्ध एयरले उडान भरेको छ।

पोखरामा रहेका आफ्ना ४९ जना नागरिकको उद्दार गरेर ल्याउन पनि दूतावासले बुद्ध एअरको जहाज चार्टड गरेको हो। जहाज केहीबेर काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गर्ने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता क्षेत्रीले बताए।

" /> काठमाडौं। लुक्लामा दुईदिनदेखि अलपत्र परेका १४ जना फ्रान्सेली नागरिकलाई उद्दार गरेर काठमाडौं ल्याइएको छ।

तारा एअरको जहाजले आज दिउँसो उनीहरूलाई काठमाडौं ल्याएको नेपाल नागरिक उड्डन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले देखापढीलाई बताए।

नेपालस्थित फ्रान्सेली दूतावासले परराष्ट्र मन्त्रालयसँग आग्रह गरेपछि अलपत्र परेका नागरिकको उद्दार गर्न अनुमति मिलेको हो।

“परराष्ट्र, गृहमन्त्राल हुँदै संस्कृति तथा पर्यटन मन्त्रालयको सिफारिस पछि अनुमति पाएर उडान भरेको हो”, प्रवक्ता क्षेत्रीले भने।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट जोगिन सरकारले लकडाउन गरेपछि नेपालमा हवाइ र सडक यातायातसमेत बन्द भएको छ। पदयात्रामा गएका फ्रान्सेली नागरिक लकडाउनका क्रममा अलपत्र परेपछि आफ्नो देशका नागरिक ल्याउन फ्रान्सेली दुतावासले जहाव चार्टड गरेको हो।

पोखरामा रहेका नागरिक ल्याउन बुद्ध एयरले उडान भरेको छ।

पोखरामा रहेका आफ्ना ४९ जना नागरिकको उद्दार गरेर ल्याउन पनि दूतावासले बुद्ध एअरको जहाज चार्टड गरेको हो। जहाज केहीबेर काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गर्ने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता क्षेत्रीले बताए।

"> लुक्लामा अलपत्र १४ फ्रान्सेली काठमाडौं ल्याइए, पोखरामा अलपत्र ४९ जना पनि ल्याइँदै (भिडिओसहित): Dekhapadhi
लुक्लामा अलपत्र १४ फ्रान्सेली काठमाडौं ल्याइए, पोखरामा अलपत्र ४९ जना पनि ल्याइँदै (भिडिओसहित)
काठमाडौं। लुक्लामा दुईदिनदेखि अलपत्र परेका १४ जना फ्रान्सेली नागरिकलाई उद्दार गरेर काठमाडौं ल्याइएको छ।

तारा एअरको जहाजले आज दिउँसो उनीहरूलाई काठमाडौं ल्याएको नेपाल नागरिक उड्डन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले देखापढीलाई बताए।

नेपालस्थित फ्रान्सेली दूतावासले परराष्ट्र मन्त्रालयसँग आग्रह गरेपछि अलपत्र परेका नागरिकको उद्दार गर्न अनुमति मिलेको हो।

“परराष्ट्र, गृहमन्त्राल हुँदै संस्कृति तथा पर्यटन मन्त्रालयको सिफारिस पछि अनुमति पाएर उडान भरेको हो”, प्रवक्ता क्षेत्रीले भने।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट जोगिन सरकारले लकडाउन गरेपछि नेपालमा हवाइ र सडक यातायातसमेत बन्द भएको छ। पदयात्रामा गएका फ्रान्सेली नागरिक लकडाउनका क्रममा अलपत्र परेपछि आफ्नो देशका नागरिक ल्याउन फ्रान्सेली दुतावासले जहाव चार्टड गरेको हो।

पोखरामा रहेका नागरिक ल्याउन बुद्ध एयरले उडान भरेको छ।

पोखरामा रहेका आफ्ना ४९ जना नागरिकको उद्दार गरेर ल्याउन पनि दूतावासले बुद्ध एअरको जहाज चार्टड गरेको हो। जहाज केहीबेर काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गर्ने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता क्षेत्रीले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्