काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट जोगिन तीनसाता लामो 'लकडाउन' घोषणा गरेको भारत सरकारले आफ्ना गरीब जनतालाई लक्षित गरी आर्थिक प्याकेज घोषणा गरेको छ। भारतकी अर्थमन्त्री निर्मला सीतारमणले आज पत्रकार सम्मेलन गरी १७ खर्ब भारतीय रुपैयाँको (२७ खर्ब २० अर्ब नेपाली रूपैयाँको) आर्थिक प्याकेजको घोषणा गरिन्।

अर्थमन्त्री सीतारमणले पत्रकार सम्मेलनमा भनिन्, ''मजदुर र शहरी-ग्रामीण गरीबहरूको तत्कालको आवश्यकता पूर्ति गर्न प्याकेज तयार गरिएको छ। कोही पनि भोकै रहने छैनन्। प्याकेज १ दशमलब ७ लाख करोड रुपैयाँको हुनेछ।''

सीतारमणले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले प्रधानमन्त्री गरीब कल्याण प्याकेजमार्फत गरीब र मजदुरको सहयोगका लागि निरन्तर पहल भइरहेको बताइन्। उनले भनिन्, "कुनै गरीब व्यक्ति खानाको समस्यासँग जुध्नु नपरोस् भनेर यो प्याकेजका माध्यमबाट ८० करोड लाभग्राहीलाई तीन महीनासम्म पाँच किलो चामल वा गहुँ  निशुल्क दिइनेछ।"

अर्थमन्त्री सीतारमणले किसानका लागि पनि आर्थिक प्याकेजको घोषणा गरिन्। उनले भनिन्, ''प्रत्येक महीना किसानहरूको बैंक खातामा दुई हजार रुपैयाँ जम्मा गरिनेछ। आठ लाख ७० हजार किसानको खातामा अप्रिलको पहिलो हप्ताबाट रकम जम्मा हुनेछ।''

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट जोगिन तीनसाता लामो 'लकडाउन' घोषणा गरेको भारत सरकारले आफ्ना गरीब जनतालाई लक्षित गरी आर्थिक प्याकेज घोषणा गरेको छ। भारतकी अर्थमन्त्री निर्मला सीतारमणले आज पत्रकार सम्मेलन गरी १७ खर्ब भारतीय रुपैयाँको (२७ खर्ब २० अर्ब नेपाली रूपैयाँको) आर्थिक प्याकेजको घोषणा गरिन्।

अर्थमन्त्री सीतारमणले पत्रकार सम्मेलनमा भनिन्, ''मजदुर र शहरी-ग्रामीण गरीबहरूको तत्कालको आवश्यकता पूर्ति गर्न प्याकेज तयार गरिएको छ। कोही पनि भोकै रहने छैनन्। प्याकेज १ दशमलब ७ लाख करोड रुपैयाँको हुनेछ।''

सीतारमणले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले प्रधानमन्त्री गरीब कल्याण प्याकेजमार्फत गरीब र मजदुरको सहयोगका लागि निरन्तर पहल भइरहेको बताइन्। उनले भनिन्, "कुनै गरीब व्यक्ति खानाको समस्यासँग जुध्नु नपरोस् भनेर यो प्याकेजका माध्यमबाट ८० करोड लाभग्राहीलाई तीन महीनासम्म पाँच किलो चामल वा गहुँ  निशुल्क दिइनेछ।"

अर्थमन्त्री सीतारमणले किसानका लागि पनि आर्थिक प्याकेजको घोषणा गरिन्। उनले भनिन्, ''प्रत्येक महीना किसानहरूको बैंक खातामा दुई हजार रुपैयाँ जम्मा गरिनेछ। आठ लाख ७० हजार किसानको खातामा अप्रिलको पहिलो हप्ताबाट रकम जम्मा हुनेछ।''

"> गरीब र मजदूरका लागि भारतमा २७ खर्बको राहत प्याकेज घोषणा: Dekhapadhi
गरीब र मजदूरका लागि भारतमा २७ खर्बको राहत प्याकेज घोषणा
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट जोगिन तीनसाता लामो 'लकडाउन' घोषणा गरेको भारत सरकारले आफ्ना गरीब जनतालाई लक्षित गरी आर्थिक प्याकेज घोषणा गरेको छ। भारतकी अर्थमन्त्री निर्मला सीतारमणले आज पत्रकार सम्मेलन गरी १७ खर्ब भारतीय रुपैयाँको (२७ खर्ब २० अर्ब नेपाली रूपैयाँको) आर्थिक प्याकेजको घोषणा गरिन्।

अर्थमन्त्री सीतारमणले पत्रकार सम्मेलनमा भनिन्, ''मजदुर र शहरी-ग्रामीण गरीबहरूको तत्कालको आवश्यकता पूर्ति गर्न प्याकेज तयार गरिएको छ। कोही पनि भोकै रहने छैनन्। प्याकेज १ दशमलब ७ लाख करोड रुपैयाँको हुनेछ।''

सीतारमणले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले प्रधानमन्त्री गरीब कल्याण प्याकेजमार्फत गरीब र मजदुरको सहयोगका लागि निरन्तर पहल भइरहेको बताइन्। उनले भनिन्, "कुनै गरीब व्यक्ति खानाको समस्यासँग जुध्नु नपरोस् भनेर यो प्याकेजका माध्यमबाट ८० करोड लाभग्राहीलाई तीन महीनासम्म पाँच किलो चामल वा गहुँ  निशुल्क दिइनेछ।"

अर्थमन्त्री सीतारमणले किसानका लागि पनि आर्थिक प्याकेजको घोषणा गरिन्। उनले भनिन्, ''प्रत्येक महीना किसानहरूको बैंक खातामा दुई हजार रुपैयाँ जम्मा गरिनेछ। आठ लाख ७० हजार किसानको खातामा अप्रिलको पहिलो हप्ताबाट रकम जम्मा हुनेछ।''

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्