काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक र प्राविधिकहरूलाई हाल मौज्दात रहेका स्वास्थ्य सामग्रीको अधिकतम प्रयोग गरी परीक्षण र उपचारमा सामेल हुन आग्रह गरेका छन्।

आज एक अपील सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले चिकित्सकहरूलाई उनीहरूकै सिफारिसका थप सामग्री उपलब्ध हुँदै भएकाले त्यतिन्जेललाई धैर्य गर्न भनेका छन्।

उनले लेखेका छन्- ‘कोभिड-१९ मानवीय संकटको एकजुट भएर सामना गरौं, सरकार तपाईंहरूसँगै छ, चिन्तित नहोऔं ।'

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक र प्राविधिकहरूलाई हाल मौज्दात रहेका स्वास्थ्य सामग्रीको अधिकतम प्रयोग गरी परीक्षण र उपचारमा सामेल हुन आग्रह गरेका छन्।

आज एक अपील सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले चिकित्सकहरूलाई उनीहरूकै सिफारिसका थप सामग्री उपलब्ध हुँदै भएकाले त्यतिन्जेललाई धैर्य गर्न भनेका छन्।

उनले लेखेका छन्- ‘कोभिड-१९ मानवीय संकटको एकजुट भएर सामना गरौं, सरकार तपाईंहरूसँगै छ, चिन्तित नहोऔं ।'

"> चिकित्सकहरूलाई प्रधानमन्त्री ओलीको आग्रह- कोभिड-१९ मानवीय संकटको एकजुट भएर सामना गरौं: Dekhapadhi
चिकित्सकहरूलाई प्रधानमन्त्री ओलीको आग्रह- कोभिड-१९ मानवीय संकटको एकजुट भएर सामना गरौं <p style="text-align: justify;">काठमाडौं।&nbsp;प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक र प्राविधिकहरूलाई हाल मौज्दात रहेका स्वास्थ्य सामग्रीको अधिकतम प्रयोग गरी परीक्षण र उपचारमा सामेल हुन आग्रह गरेका छन्।</p> <p style="text-align: justify;">आज एक अपील सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले चिकित्सकहरूलाई उनीहरूकै सिफारिसका थप सामग्री उपलब्ध हुँदै भएकाले त्यतिन्जेललाई धैर्य गर्न भनेका छन्।</p> <p style="text-align: justify;">उनले लेखेका छन्-&nbsp;&lsquo;कोभिड-१९ मानवीय संकटको एकजुट भएर सामना गरौं, सरकार तपाईंहरूसँगै छ, चिन्तित नहोऔं ।&#39;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्