काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिममा रहेका र संक्रमितहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षित पहिरन (पर्सनल प्रोटेक्टीभ इक्वीपमेन्ट) उत्पादन काठमाडौंमा शुरु भएको छ।

कोरोना भाइरसबाट जोगिनका लागि आवश्यक पहिरन बनाउने पहलकदमी महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले लिएको छ। केन्द्रको आग्रहमा काठमाडौंस्थित द रेमन्ड शपले सुरक्षित पहिरन अर्थात पीपीई उत्पादन गरिरहेको छ।

द रेमन्ड शपका सञ्चालक संजय अधिकारीका अनुसार पीपीई उत्पादनमा २ जना कालिगढ जुटेका छन्। एउटा कालिगढले दैनिक १० देखि १२ वटा पीपीई तयार पार्नेछन्।

त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पीपीई निर्माणका लागि पुनसँग आग्रह गरेका थिए। पुनले पीपीई बनाउने दक्ष जनशक्ति खोजी गरिरहेको थाहा पाएपछि अधिकारी अघि सरेका थिए।

अधिकारीले विषम परिस्थितिमा रहेका बेला र पीपीई बनाउने दक्ष जनशक्ति नेपालमा नरहेको अवस्थामा आफूले सहयोगस्वरूप काम गरिरहेको देखापढीलाई बताए।

" /> काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिममा रहेका र संक्रमितहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षित पहिरन (पर्सनल प्रोटेक्टीभ इक्वीपमेन्ट) उत्पादन काठमाडौंमा शुरु भएको छ।

कोरोना भाइरसबाट जोगिनका लागि आवश्यक पहिरन बनाउने पहलकदमी महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले लिएको छ। केन्द्रको आग्रहमा काठमाडौंस्थित द रेमन्ड शपले सुरक्षित पहिरन अर्थात पीपीई उत्पादन गरिरहेको छ।

द रेमन्ड शपका सञ्चालक संजय अधिकारीका अनुसार पीपीई उत्पादनमा २ जना कालिगढ जुटेका छन्। एउटा कालिगढले दैनिक १० देखि १२ वटा पीपीई तयार पार्नेछन्।

त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पीपीई निर्माणका लागि पुनसँग आग्रह गरेका थिए। पुनले पीपीई बनाउने दक्ष जनशक्ति खोजी गरिरहेको थाहा पाएपछि अधिकारी अघि सरेका थिए।

अधिकारीले विषम परिस्थितिमा रहेका बेला र पीपीई बनाउने दक्ष जनशक्ति नेपालमा नरहेको अवस्थामा आफूले सहयोगस्वरूप काम गरिरहेको देखापढीलाई बताए।

"> नेपालमै बन्न थाल्यो पीपीई (तस्वीरहरू): Dekhapadhi
नेपालमै बन्न थाल्यो पीपीई (तस्वीरहरू)
काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिममा रहेका र संक्रमितहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षित पहिरन (पर्सनल प्रोटेक्टीभ इक्वीपमेन्ट) उत्पादन काठमाडौंमा शुरु भएको छ।

कोरोना भाइरसबाट जोगिनका लागि आवश्यक पहिरन बनाउने पहलकदमी महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले लिएको छ। केन्द्रको आग्रहमा काठमाडौंस्थित द रेमन्ड शपले सुरक्षित पहिरन अर्थात पीपीई उत्पादन गरिरहेको छ।

द रेमन्ड शपका सञ्चालक संजय अधिकारीका अनुसार पीपीई उत्पादनमा २ जना कालिगढ जुटेका छन्। एउटा कालिगढले दैनिक १० देखि १२ वटा पीपीई तयार पार्नेछन्।

त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पीपीई निर्माणका लागि पुनसँग आग्रह गरेका थिए। पुनले पीपीई बनाउने दक्ष जनशक्ति खोजी गरिरहेको थाहा पाएपछि अधिकारी अघि सरेका थिए।

अधिकारीले विषम परिस्थितिमा रहेका बेला र पीपीई बनाउने दक्ष जनशक्ति नेपालमा नरहेको अवस्थामा आफूले सहयोगस्वरूप काम गरिरहेको देखापढीलाई बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्