काठमाडौं। प्रहरीले दाङमा लकडाउन उल्लंघन गर्ने दुई जनालाई पक्राउ गरेको छ।

लकडाउनको तेस्रो दिन आज उनीहरूलाई दाङका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता, डीएसपी सुमित खड्काले बताएका छन्। 

उनका अनुसार पक्राउ पर्नेमा २५ पुरुष र दुई महिला छन्। 

यसैगरी, प्रहरीले ६३ वटा मोटरसाइकल, चार वटा स्कुटर र जीप, अटोरिक्सा र ट्याक्टर एक/एक वटा नियन्त्रणमा लिएको छ।

" /> काठमाडौं। प्रहरीले दाङमा लकडाउन उल्लंघन गर्ने दुई जनालाई पक्राउ गरेको छ।

लकडाउनको तेस्रो दिन आज उनीहरूलाई दाङका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता, डीएसपी सुमित खड्काले बताएका छन्। 

उनका अनुसार पक्राउ पर्नेमा २५ पुरुष र दुई महिला छन्। 

यसैगरी, प्रहरीले ६३ वटा मोटरसाइकल, चार वटा स्कुटर र जीप, अटोरिक्सा र ट्याक्टर एक/एक वटा नियन्त्रणमा लिएको छ।

"> दाङमा लकडाउन उल्लंघन गर्ने २७ जना पक्राउ: Dekhapadhi
दाङमा लकडाउन उल्लंघन गर्ने २७ जना पक्राउ <p style="text-align:justify">काठमाडौं। प्रहरीले दाङमा लकडाउन उल्लंघन गर्ने दुई जनालाई पक्राउ गरेको छ।</p> <p style="text-align:justify">लकडाउनको तेस्रो दिन आज उनीहरूलाई दाङका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता, डीएसपी सुमित खड्काले बताएका छन्।&nbsp;</p> <p style="text-align:justify">उनका अनुसार पक्राउ पर्नेमा २५ पुरुष र दुई महिला छन्।&nbsp;</p> <p style="text-align:justify">यसैगरी, प्रहरीले ६३ वटा मोटरसाइकल, चार वटा स्कुटर र जीप, अटोरिक्सा र ट्याक्टर एक/एक वटा नियन्त्रणमा लिएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्