काठमाडौं। कोरोना भाइरसको संक्रमण फैलिन नदिन आपतकालीन रणनीति बनाउन नागरिक अगुवाहरूले सरकारलाई सुझाव दिएका छन्।

डाक्टर महेश मास्के, कनकमणि दिक्षित, शुशिल प्याकुरेल लगायत नागरिक अगुवाले आज उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेरलाई भेटेर संक्रमण फैलिन नदिन तत्काल प्रदेश र स्थानीय तहसँग समन्वय गरी आपतकालीन रणनीति बनाउन सुझाएका हुन्।

कोरोना संक्रमण फैलिएका देशबाट धेरै संख्यामा फर्किएका नागरिकलाई शुरूमै क्वारेन्टाइनमा नराख्नु र उनीहरूको ट्रेस पनि नहुनुले जोखिम बढाएको भन्दै उनीहरूले शंकास्पदहरूको तत्काल पहिचान गरि क्वारेन्टाइनमा राख्ने व्यवस्था कडाईका साथ गर्न  माग गरेका छन्।

स्थानीय र प्रदेश सरकारसँग समन्वय गरी फ्लू आउटब्रेक भएको वा नभएको बारे दैनिक जानकारी लिनुको साथै क्वारेन्टाइनमा बस्न भनिएका व्यक्तिको संख्या यकीन गर्न पनि नागरिक अगुवाले सुझाएका छन्।

स्वास्थ्यकर्मीका लागि अत्यावश्यक सामग्रीको आपूर्ति तत्काल गर्न, तत्काल आपूर्ति गर्ने अवस्था नभए देशभित्रै पीपीई उत्पादन गर्ने काम शुरू गर्न, ल्याब÷उपचारको प्रोटोकल तयार गरी कन्ट्याक्ट ट्रेसिङ शुरू गर्न, लक्षण नदेखिएका तर बिरामीको सम्पर्कमा आएका व्यक्तिलाई आइसोलेट गर्न सरकारको ध्यानाकर्षण गराए।

केन्द्रमा एकीकृत कमाण्ड सञ्चालन गर्न तथा स्थानीय र प्रदेशको गतिविधि समेत समेटेर एकद्धारबाट दैनिक मिडिया ब्रिफिङ गरी सूचना सम्प्रेषणको व्यवस्था मिलाउन पनि उनीहरूले माग गरे।

लकडाउनका कारण रोजगारी गुमाएका कमजोर वर्ग, दैनिक ज्यालादारी, नाङ्लो पसल आदी सञ्चालन गर्नेका लागि राहत कार्यक्रम ल्याउन पनि उनीहरूले सरकारको ध्यानाकर्षण गराए।

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमण फैलिन नदिन आपतकालीन रणनीति बनाउन नागरिक अगुवाहरूले सरकारलाई सुझाव दिएका छन्।

"> आपतकालीन रणनीति बनाउन सरकारलाई सुझाव : Dekhapadhi
आपतकालीन रणनीति बनाउन सरकारलाई सुझाव

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्