काठमाडौं। काठमाडौं महानगरपालिकाले ज्यालादारी मजदुरी गर्ने व्यक्तिहरूलाई राहत उपलब्ध गराउने भएको छ।

काठमाडौं महानगरपालिकाको मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा आाएकाज बसेको बैठकले काठमाडौं महानगरपालिकामा मजदुरी गर्दै आएका र घरबार विहिनहरुको तथ्यांक संकलन गर्दै र राहत पनि उपलब्ध गराउँदै जाने निर्णय गरेको देखापढीलाई बताए।

“विदेशबाट आएर काठमाडौंमा बसेका र दैनिक ज्याला मजदुरी गर्ने कामदारको तथ्यांक संकलन गर्छौ। त्यस्तो अवस्थामा रातहको अवस्था देखिए वडा अध्यक्षले तत्काल उपलब्ध गराउनुहुन्छ”, मेयर शाक्यले भने।
महानगरपालिको सबै बडामा विगत ६ महीनादेखि बसोवास गरेर दैनिक ज्याला मजदुरी गर्ने व्यक्तिको विवरण संकलन गरी महानगरको प्रशासन कार्यलयमा उपलब्ध गराउन भनेको छ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन बन्दाबन्दीको घोषणा भएसँगै दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका व्यक्तिहरु समस्यामा परेका छन्।

महानगरपालिकाले काठमाडौं महानगरभित्रको सरसफाइ कार्यक्रमलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।

पढ्नुहाेस
न्यूरोडका भरिया भन्छन्- ‘अब बाँच्ने कसरी ?’

" /> काठमाडौं। काठमाडौं महानगरपालिकाले ज्यालादारी मजदुरी गर्ने व्यक्तिहरूलाई राहत उपलब्ध गराउने भएको छ।

काठमाडौं महानगरपालिकाको मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा आाएकाज बसेको बैठकले काठमाडौं महानगरपालिकामा मजदुरी गर्दै आएका र घरबार विहिनहरुको तथ्यांक संकलन गर्दै र राहत पनि उपलब्ध गराउँदै जाने निर्णय गरेको देखापढीलाई बताए।

“विदेशबाट आएर काठमाडौंमा बसेका र दैनिक ज्याला मजदुरी गर्ने कामदारको तथ्यांक संकलन गर्छौ। त्यस्तो अवस्थामा रातहको अवस्था देखिए वडा अध्यक्षले तत्काल उपलब्ध गराउनुहुन्छ”, मेयर शाक्यले भने।
महानगरपालिको सबै बडामा विगत ६ महीनादेखि बसोवास गरेर दैनिक ज्याला मजदुरी गर्ने व्यक्तिको विवरण संकलन गरी महानगरको प्रशासन कार्यलयमा उपलब्ध गराउन भनेको छ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन बन्दाबन्दीको घोषणा भएसँगै दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका व्यक्तिहरु समस्यामा परेका छन्।

महानगरपालिकाले काठमाडौं महानगरभित्रको सरसफाइ कार्यक्रमलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।

पढ्नुहाेस
न्यूरोडका भरिया भन्छन्- ‘अब बाँच्ने कसरी ?’

"> घरवार बिहिन ज्यालादारी मजदुरलाई काठमाडौं महानगरले राहत दिने: Dekhapadhi
घरवार बिहिन ज्यालादारी मजदुरलाई काठमाडौं महानगरले राहत दिने
काठमाडौं। काठमाडौं महानगरपालिकाले ज्यालादारी मजदुरी गर्ने व्यक्तिहरूलाई राहत उपलब्ध गराउने भएको छ।

काठमाडौं महानगरपालिकाको मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा आाएकाज बसेको बैठकले काठमाडौं महानगरपालिकामा मजदुरी गर्दै आएका र घरबार विहिनहरुको तथ्यांक संकलन गर्दै र राहत पनि उपलब्ध गराउँदै जाने निर्णय गरेको देखापढीलाई बताए।

“विदेशबाट आएर काठमाडौंमा बसेका र दैनिक ज्याला मजदुरी गर्ने कामदारको तथ्यांक संकलन गर्छौ। त्यस्तो अवस्थामा रातहको अवस्था देखिए वडा अध्यक्षले तत्काल उपलब्ध गराउनुहुन्छ”, मेयर शाक्यले भने।
महानगरपालिको सबै बडामा विगत ६ महीनादेखि बसोवास गरेर दैनिक ज्याला मजदुरी गर्ने व्यक्तिको विवरण संकलन गरी महानगरको प्रशासन कार्यलयमा उपलब्ध गराउन भनेको छ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन बन्दाबन्दीको घोषणा भएसँगै दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका व्यक्तिहरु समस्यामा परेका छन्।

महानगरपालिकाले काठमाडौं महानगरभित्रको सरसफाइ कार्यक्रमलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।

पढ्नुहाेस
न्यूरोडका भरिया भन्छन्- ‘अब बाँच्ने कसरी ?’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्