काठमाडौं। दुनियाँ नै कोभिड–१९ को महामारीविरूद्धको लडाइँमा होमिएको बेला नेपालमा निजी क्षेत्र भने कतै नदेखिएको भनेर चर्को आलोचना भयो। यति ठूलो संकटका बेला पनि सरकारलाई सघाउन नखोजेको टिप्पणी चुलियो। त्यहीकारण हुनसक्छ, अहिले नीजिक्षेत्र सहयोगमा जुट्न थालेको छ।

नेपालकै ठूलो औद्योगिक घराना मानिने चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले स्वास्थ्य संस्थाहरूलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराउन थालेका छन्। उनले आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा.प्रेमकृष्ण खड्गालाई पीपीई हस्तान्तरण गरे।

त्यसैगरी, प्रादेशिक अस्पताललाई समेत हस्तान्तरण गर्नेगरी प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई पनि चौधरी ग्रुपले आजै पीपीई हस्तान्तरण गरेको छ। चौधरी ग्रुपले वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, बर्दिया, पाल्पा, चितवनको भरतपुर, गैडाकोट र नवलपुरका स्वास्थ्य संस्था, लुम्बिनी प्रादेशिक अस्थायी कोरोना अस्पताल, भीम अस्पताल भैरहवा, आयुर्वेद अस्पताल दाङ, प्रदेश प्रहरी अस्पताल नेपालगञ्जलगायतलाई पीपीई र केही अस्पतालमा अक्सिजन जेनेरेटर, टेस्टिङ किट र एन९५ मास्क पनि उपलब्ध गराएको छ।

चौधरी ग्रुपले यी सामग्रीको आवश्यकता परेमा सम्पर्क गर्नको लागि हटलाइन सेवा पनि सञ्चालनमा ल्याएको छ। चौधरी ग्रुपले कोभिड–१९को महामारीसँग जुध्नको लागि अत्यावश्यक मानिएका यस्ता स्वास्थ्य सामग्री  थपआयात समेत गर्न लागेको ग्रुपका अध्यक्ष विनोद चौधरीले बताएका छन्।

चौधरी ग्रुपअन्तर्गतकै नर्भिक अस्पतालले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि ५० लाख बराबरको मेडिकल सामग्री सहयोग गर्ने घोषणा गरेको थियो। यद्यपी, चौधरी ग्रुपले कति मूल्य बराबरको कति युनिट स्वास्थ सामग्री हस्तान्तण गरेको भन्ने खुलाएको छैन।

सीएनआईले दियो ४९ थान पीपीई

नेपाल उद्योग परिसंघ (सिएनआई)ले ११ चैतमा स्वास्थ्य मन्त्रालयका सहसचिव नारायण ढकाललाई ४९ थान व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण गरेको थियो। सीएनआईले चाँडै अन्यत्रबाट आयात गरिएका सामग्री पनि उपलब्ध गराउने अध्यक्ष सतिशकुमार मोरले बताए।

सीएनआई नेपालका ठूला उद्योगीहरु संलग्न संस्था हो।

चेम्बरको मास्क

नेपाल चेम्बर अफ कमर्स र यस संस्थाका उपाध्यक्ष दीपक मल्होत्राको प्रयासमा काठमाडौंमा मास्क उत्पादन शुरू भएको छ।

उनीहरूले एक करोड रूपैयाँ लगानीमा दैनिक ७० हजार थान मास्क उत्पादन गर्ने मेसिन जडान गरेर उत्पादन थालेका छन्। यसरी उत्पादन भएको सबै मास्क अहिले विभिन्न स्वास्थ्य संस्थाहरूमा मात्रै उपलब्ध गराउने उपाध्यक्ष मल्होत्राले बताए।

नेपाल चेम्बर अफ कमर्स र मल्होत्राको तर्फबाट १२ चैतमा स्वास्थ्य सेवा विभागलाई ५० हजार थान मास्क उपलब्ध गराइएको छ। आज देशभर मास्क पठाइएको मल्होत्राले बताए।

देउराली जनताको औषधि

देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले कोभिड–१९ को उपचारमा प्रयोग हुने हाइड्रोसिक्लोरोक्विन सल्फेट ट्याब्लेट निःशुल्क उपलब्ध गराउने बताएका छन्। शर्माले करीब तीन दशकदेखि औषधि उत्पादन उद्योग चलाइरहेका छन्।

सरकारलाई नगद

निजी क्षेत्रका केही कम्पनी र उद्योगहरूले सरकारलाई कोभिड–१९ विरूद्ध जुध्नका लागि नगद सहयोग उपलब्ध गराएका छन्। सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथाम कोष खडा गरेर सहयोग गर्न अनुरोध गरेको थियो। सोही कोषमा निजी क्षेत्रका संघ संस्थाहरूले नगद सहयोग गरेका हुन्।

एनसेलले १० करोड रूपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव नाराणप्रसाद विडारीलाई हस्तान्तरण गर्दै

उक्त कोषमा दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले १० करोड रूपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव नाराणप्रसाद विडारीलाई हस्तान्तरण गरेको छ।

त्यसैगरी, वित्तीय र पर्यटन उद्योगमा लगानी गरेको आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले सरकारी कोषमा एक करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

यस्तै, लक्ष्मी ग्रुप, भाटभटेनी र नेपाल बैंकले सरकारी कोषमा एक/एक करोड उपलब्ध गराउने घोषणा गरेका छन्। कृषि विकास बैंकले एक करोड २५ लाख र बीमा समितिले दुई करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

" /> काठमाडौं। दुनियाँ नै कोभिड–१९ को महामारीविरूद्धको लडाइँमा होमिएको बेला नेपालमा निजी क्षेत्र भने कतै नदेखिएको भनेर चर्को आलोचना भयो। यति ठूलो संकटका बेला पनि सरकारलाई सघाउन नखोजेको टिप्पणी चुलियो। त्यहीकारण हुनसक्छ, अहिले नीजिक्षेत्र सहयोगमा जुट्न थालेको छ।

"> कोभिड–१९महामारीः बल्ल सहयोगमा जुट्न थाल्यो निजी क्षेत्र: Dekhapadhi
कोभिड–१९महामारीः बल्ल सहयोगमा जुट्न थाल्यो निजी क्षेत्र

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्