काठमाडौं। सरकारले कोरोना भाइरसबाट संक्रमितको उपचार, आपूर्ति र शान्ति सुरक्षामा केन्द्रित भएर काम गरिरहेको स्पष्ट पारेको छ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज संचारकर्मीसँग कुरा गर्दे संक्रमितको उपचार पहिलो प्राथमिकता भएकाले सोही अनुसार सरकारले काम गरिरहेको स्पष्ट पार्नुभएको हो।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले आपूर्ति व्यवस्थापन सहज बनाउनुको साथै शान्ति सुरक्षा प्रदान गर्ने विषयमा सरकार गम्भीर रूपमा लागेको बताए।

संक्रमितको उपचार, बिरामीलाई राख्ने आइसोलेसन लगायत कामका लागि आवश्यक मेडिकल सामग्री अभाव भएकाले तत्काल उपचार प्रभावकारी ढंगले गर्न नसकिएपनि सरकारले छिट्टै सामान आपूर्ति गर्ने विश्वास दिलाए। उनले स्वास्थ्यकर्मीका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री पीपीई, परीक्षण किट लगायतका स्वास्थ्य आयातमा देखिएका प्रक्रियागत जटिलताको अन्त्य गर्दै सरकारले छिट्टै सामान ल्याउने बताए।

“उपयुक्त साधनहरू थिएनन्। ल्याउनुपर्ने थियो। हाम्रो देशमा मात्रै अभाव होइन। दुनियाँभर अभाव भएको बेलामा उपचारमा देखा परेका समस्या समाधान गर्नतर्फ सरकार लागेको छ”, उनले भने, “प्रक्रियागत जटिलताहरू छन्। ती प्रक्रियागत जटिलतालाई तोडेर हामी चाँडै नै सामान ल्याउँछौ। त्यसपछि ती सामानलाई प्रदेश तहका हस्पिटलहरूमा पनि पुर्‍याउछौँ।”

उनले लकडाउनको दैनिक उपभोग्य सामान, औषधि, खाद्यान्न, तरकारी, दूधलगायत अत्यावश्यक सामग्रीका पसल खुल्ला हुने स्पष्ट पारे।

उनले विभिन्न पेशासँग सम्बन्धित दैनिक ज्यालादारी कर्मचारीलाई विदा मिलाई काम नगुम्ने अवस्थाको प्रत्याभूति गर्न ती संस्था, व्यक्ति र फर्महरूसँग सरकारले समन्वय गरिहेकाले कसैले पनि काम गुमाउने अवस्था नरहने दाबी गरे।

उपप्रधानमन्त्री पोखरेलले मुलुककै राष्ट्रिय संकट भएको र सरकार वा पार्टीका लागि मात्रै नभएर आम नागरिककै संकट भएकाले सबैलाई सहयोग गर्न आग्रह गरे।

उनले नेपालमा बस्ने विदेशी नागरिकको रक्षा नेपाल सरकारले गर्ने भएकाले विदेशमा बसेका नेपालीहरूको पनि सम्बन्धित देशका सरकारले रक्षा गर्ने भएकाले मुलुकबाहिर बसेका नेपालीको बारे थप गम्भीर बन्नुपर्ने अवस्था नभएको स्पष्ट पारे।

" /> काठमाडौं। सरकारले कोरोना भाइरसबाट संक्रमितको उपचार, आपूर्ति र शान्ति सुरक्षामा केन्द्रित भएर काम गरिरहेको स्पष्ट पारेको छ।

"> कोभिड-१९ नियन्त्रणका लागि सरकार गम्भीर भएर लागेको छ– उपप्रधानमन्त्री पोखरेल: Dekhapadhi
कोभिड-१९ नियन्त्रणका लागि सरकार गम्भीर भएर लागेको छ– उपप्रधानमन्त्री पोखरेल

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्