काठमाडौं। बेलायती पत्रिका ‘द गार्जियन’ले अमेरिका लगायत ६ वटा देशका नेताहरूले आ-आफ्नो देशमा गरेका सार्वजनिक कार्यक्रमको तुलना गर्दै तस्वीरहरू इन्स्टाग्राममा पोष्ट गरेको छ।

ती तस्वीरमा स्पष्ट देख्न सकिन्छ- बेलायतसहित जर्मनी, इटली, नेदरल्याण्ड्स र हङकङका नेताहरूले सार्वजनिक कार्यक्रम गर्दा दूरी कायम गरेका छन् तर, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने त्यसको वास्ता गरेका छैनन्।

कोभिड-१९ को विश्वव्यापी महामारीको समयमा विश्व स्वास्थ्य संगठनले नै कम्तीमा एक मिटरको दूरी कायम गर्न भनेको छ। त्यसो गर्नुपरेको कोही पनि व्यक्ति संक्रमित रहेछ भने उक्त व्यक्तिबाट अरूमा नसरोस् भन्नका लागि हो।

द गार्जियनले पोष्ट गरेका तस्वीरहरूमा अन्य पाँच देशका नेताहरूले कमसे कम दूरी कायम गरेका वा मास्क लगाएका देखिन्छन् तर, अमेरिकी अधिकारीहरू भने बेपरवाह जस्ता देखिन्छन्- सबैजना सँगै, एकअर्कासँग छोइएरै कार्यक्रम गरिरहेका।

उसो त नेताहरूको यस्तो बेपरवाह अमेरिकामा मात्र होइन, नेपालमै पनि प्रशस्त देखिएको छ। सार्क राष्ट्रस्तरीय भिडिओ कन्फ्रेन्सदेखि मन्त्रिपरिषद्को बैठक तथा कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको बैठक र त्यसपछि आयोजित पत्रकार सम्मेलनमा पनि नेताहरू ठेलमठेल गरी बसेका/उभिएका देखिन्थे।

नेपालमा कोभिड-१९ का दोस्रो बिरामी भेटिएको जानकारी दिन आयोजित पत्रकार सम्मेलन त अझ भद्रोगल थियो। यहाँ भने द गार्जियनले इन्स्टाग्राममा पोष्ट गरेका ६ देशका नेताहरूका १० तस्वीर मात्र प्रकाशित गरिएको छ।

जर्मनी।
अमेरिका।
इटली।
अमेरिका।
नेदरल्याण्डस्।
अमेरिका।
हङकङ।
यूके।
ट्रम्प।

" /> काठमाडौं। बेलायती पत्रिका ‘द गार्जियन’ले अमेरिका लगायत ६ वटा देशका नेताहरूले आ-आफ्नो देशमा गरेका सार्वजनिक कार्यक्रमको तुलना गर्दै तस्वीरहरू इन्स्टाग्राममा पोष्ट गरेको छ।

ती तस्वीरमा स्पष्ट देख्न सकिन्छ- बेलायतसहित जर्मनी, इटली, नेदरल्याण्ड्स र हङकङका नेताहरूले सार्वजनिक कार्यक्रम गर्दा दूरी कायम गरेका छन् तर, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने त्यसको वास्ता गरेका छैनन्।

कोभिड-१९ को विश्वव्यापी महामारीको समयमा विश्व स्वास्थ्य संगठनले नै कम्तीमा एक मिटरको दूरी कायम गर्न भनेको छ। त्यसो गर्नुपरेको कोही पनि व्यक्ति संक्रमित रहेछ भने उक्त व्यक्तिबाट अरूमा नसरोस् भन्नका लागि हो।

द गार्जियनले पोष्ट गरेका तस्वीरहरूमा अन्य पाँच देशका नेताहरूले कमसे कम दूरी कायम गरेका वा मास्क लगाएका देखिन्छन् तर, अमेरिकी अधिकारीहरू भने बेपरवाह जस्ता देखिन्छन्- सबैजना सँगै, एकअर्कासँग छोइएरै कार्यक्रम गरिरहेका।

उसो त नेताहरूको यस्तो बेपरवाह अमेरिकामा मात्र होइन, नेपालमै पनि प्रशस्त देखिएको छ। सार्क राष्ट्रस्तरीय भिडिओ कन्फ्रेन्सदेखि मन्त्रिपरिषद्को बैठक तथा कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको बैठक र त्यसपछि आयोजित पत्रकार सम्मेलनमा पनि नेताहरू ठेलमठेल गरी बसेका/उभिएका देखिन्थे।

नेपालमा कोभिड-१९ का दोस्रो बिरामी भेटिएको जानकारी दिन आयोजित पत्रकार सम्मेलन त अझ भद्रोगल थियो। यहाँ भने द गार्जियनले इन्स्टाग्राममा पोष्ट गरेका ६ देशका नेताहरूका १० तस्वीर मात्र प्रकाशित गरिएको छ।

जर्मनी।
अमेरिका।
इटली।
अमेरिका।
नेदरल्याण्डस्।
अमेरिका।
हङकङ।
यूके।
ट्रम्प।

"> कोभिड-१९ महामारीमा अमेरिकी राष्ट्रपति ट्रम्पको लापरवाही (१० तस्वीर): Dekhapadhi
कोभिड-१९ महामारीमा अमेरिकी राष्ट्रपति ट्रम्पको लापरवाही (१० तस्वीर)
काठमाडौं। बेलायती पत्रिका ‘द गार्जियन’ले अमेरिका लगायत ६ वटा देशका नेताहरूले आ-आफ्नो देशमा गरेका सार्वजनिक कार्यक्रमको तुलना गर्दै तस्वीरहरू इन्स्टाग्राममा पोष्ट गरेको छ।

ती तस्वीरमा स्पष्ट देख्न सकिन्छ- बेलायतसहित जर्मनी, इटली, नेदरल्याण्ड्स र हङकङका नेताहरूले सार्वजनिक कार्यक्रम गर्दा दूरी कायम गरेका छन् तर, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने त्यसको वास्ता गरेका छैनन्।

कोभिड-१९ को विश्वव्यापी महामारीको समयमा विश्व स्वास्थ्य संगठनले नै कम्तीमा एक मिटरको दूरी कायम गर्न भनेको छ। त्यसो गर्नुपरेको कोही पनि व्यक्ति संक्रमित रहेछ भने उक्त व्यक्तिबाट अरूमा नसरोस् भन्नका लागि हो।

द गार्जियनले पोष्ट गरेका तस्वीरहरूमा अन्य पाँच देशका नेताहरूले कमसे कम दूरी कायम गरेका वा मास्क लगाएका देखिन्छन् तर, अमेरिकी अधिकारीहरू भने बेपरवाह जस्ता देखिन्छन्- सबैजना सँगै, एकअर्कासँग छोइएरै कार्यक्रम गरिरहेका।

उसो त नेताहरूको यस्तो बेपरवाह अमेरिकामा मात्र होइन, नेपालमै पनि प्रशस्त देखिएको छ। सार्क राष्ट्रस्तरीय भिडिओ कन्फ्रेन्सदेखि मन्त्रिपरिषद्को बैठक तथा कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको बैठक र त्यसपछि आयोजित पत्रकार सम्मेलनमा पनि नेताहरू ठेलमठेल गरी बसेका/उभिएका देखिन्थे।

नेपालमा कोभिड-१९ का दोस्रो बिरामी भेटिएको जानकारी दिन आयोजित पत्रकार सम्मेलन त अझ भद्रोगल थियो। यहाँ भने द गार्जियनले इन्स्टाग्राममा पोष्ट गरेका ६ देशका नेताहरूका १० तस्वीर मात्र प्रकाशित गरिएको छ।

जर्मनी।

अमेरिका।

इटली।

अमेरिका।

नेदरल्याण्डस्।

अमेरिका।

हङकङ।

यूके।

ट्रम्प।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्