चिनियाँ राष्ट्रपति सी चेन्नेईबाट नेपाल प्रस्थान
यस्तो छ अहिलेको काठमाडौं (तस्वीर/भिडिओ कथा)
स्थिरताले जुरायो २३ बर्षपछि चिनियाँ राष्ट्रपतिको भ्रमण
चिनियाँ राष्ट्रपति के कोशेली लिएर आउलान्, समकक्षी भण्डारीलाई ?
यस्ता छन् चीन–नेपालबीच भएका हालसम्मका उच्चस्तरीय भ्रमण
'हामीलाई पूर्ण विश्वास छ, नेपाल छिट्टै समृद्ध बन्नेछ'
हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्‍याऔँ
केरुङ–काठमाडौँ रेलमार्गमा नेपालको पनि लगानी आवश्यकः चिनियाँ प्राध्यापक
चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न तम्तयार सन्ध्याकालीन काठमाडौं (तस्वीर कथा)
चिनियाँ राष्ट्रपतिको स्वागतार्थ सडकमा १० हजारको लाम
" /> चिनियाँ राष्ट्रपति सी चेन्नेईबाट नेपाल प्रस्थान
यस्तो छ अहिलेको काठमाडौं (तस्वीर/भिडिओ कथा)
स्थिरताले जुरायो २३ बर्षपछि चिनियाँ राष्ट्रपतिको भ्रमण
चिनियाँ राष्ट्रपति के कोशेली लिएर आउलान्, समकक्षी भण्डारीलाई ?
यस्ता छन् चीन–नेपालबीच भएका हालसम्मका उच्चस्तरीय भ्रमण
'हामीलाई पूर्ण विश्वास छ, नेपाल छिट्टै समृद्ध बन्नेछ'
हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्‍याऔँ
केरुङ–काठमाडौँ रेलमार्गमा नेपालको पनि लगानी आवश्यकः चिनियाँ प्राध्यापक
चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न तम्तयार सन्ध्याकालीन काठमाडौं (तस्वीर कथा)
चिनियाँ राष्ट्रपतिको स्वागतार्थ सडकमा १० हजारको लाम
"> सी को नेपाल भ्रमणमा प्रदर्शन गर्न सक्ने भन्दै २२ शंकास्पद व्यक्ति नियन्त्रणमा: Dekhapadhi
सी को नेपाल भ्रमणमा प्रदर्शन गर्न सक्ने भन्दै २२ शंकास्पद व्यक्ति नियन्त्रणमा
बौद्ध, स्वयम्भू, चोभार, माइतीघर मण्डलालगायतका ठाउँबाट सोधपुछका लागि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले बताए ।
‘स्वतन्त्र तिब्बत’ लेखिएका झोला, टिसर्ट, झण्डा, लोगो लगाएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको बोगटीको भनाइ छ।
यस्तै सीको स्वागतका लागि बसेका चिनियाँ नागरिकहरूलाई पनि हटाइएको छ। बिजुलीबजारबाट ३०–४० जनाको समूहमा रहेका चिनियाँ नागरिकहरुलाई हटाइएको हो ।
स्वीकृति नलिईकन बसेकाले हटाइएकोे बोगटीले जानकारी दिए।
यसैबीच भारतबाट नेपाल प्रस्थान गरिसकेका सी अबको केही समयपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेछन्।
विमानस्थलदेखि सोल्टी होटलसम्मको रुटमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। करिब १० मिटरको फरकमा सुरक्षाकर्मीहरू तैनाथ छन्।
सुरक्षाकर्मीहरूले सवारीसाधनको आवागमनमा क्रमशः रोक लगाइरहेका छन्। सडकको दायाँबायाँ सर्वसाधारणलाई हिँडडुलमा कडाइ गरिएको छ।
पढ्नुहाेस्:
चिनियाँ राष्ट्रपति सी चेन्नेईबाट नेपाल प्रस्थान
यस्तो छ अहिलेको काठमाडौं (तस्वीर/भिडिओ कथा)
स्थिरताले जुरायो २३ बर्षपछि चिनियाँ राष्ट्रपतिको भ्रमण
चिनियाँ राष्ट्रपति के कोशेली लिएर आउलान्, समकक्षी भण्डारीलाई ?
यस्ता छन् चीन–नेपालबीच भएका हालसम्मका उच्चस्तरीय भ्रमण
'हामीलाई पूर्ण विश्वास छ, नेपाल छिट्टै समृद्ध बन्नेछ'
केरुङ–काठमाडौँ रेलमार्गमा नेपालको पनि लगानी आवश्यकः चिनियाँ प्राध्यापक
चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न तम्तयार सन्ध्याकालीन काठमाडौं (तस्वीर कथा)
चिनियाँ राष्ट्रपतिको स्वागतार्थ सडकमा १० हजारको लाम
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्